Tag: कोरोना भाइरस

पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना भाइरस सङ्क्रमणबाट मुक्त

पूर्व राजा ज्ञानेन्द्र शाह कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ,उनको उपचार थापाथली स्थित नर्भिक हस्पिटलमा भइरहेको छ । अस्ति गरिएको परीक्षणको रिपोर्ट अनुसार उनी कोरोना मुक्त भईसकेक छन् । उनलाई

अमेरिकामा कोभिड–१९ सङ्क्रमित सङ्ख्या घट्ने क्रम जारी

अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी रहेको छ । उक्त समयमा कोभिड–१९ सङ्क्रमित ६६७ जनाको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा

उपत्यकामा थप १५ दिन निषेधाज्ञा

काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका

दाङमा कोरोनासँग जुधिरहेका यी ‘सारथिहरु’

तुलसीपुर, २७ वैशाख (रासस) : जिल्लामा कोरोना सङ्क्रमित तीव्ररुपमा बढिरहेका छन् । समुदायस्तरमै कोरोना भाइरस फैलिएपछि दाङमा हाल बन्दाबन्दी (लकडाउन) नै गरिएको छ । यसअघि वैशाख २५ गतेसम्म गरिएको लकडाउनलाई

अक्सिजन उपलब्ध गराउन कार्यदल गठन ,कुनै समस्या भए यी नम्बरमा फोन गर्नुहोस्

सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन

देशका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला !

तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ ।

धरानमा बढ्यो बिरामीको चाप

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो तथ्याङ्क यही वैशाख १ गते यताको

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको

कोरोनाको कहरमा प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न गुर्जो उपयोगी , सेवन गर्ने सही तरिका यस्तो छ

सर्वौषधीनाममृतं प्रधानं सर्वेषु सौख्येष्वशनं प्रधानम् । सर्वेन्द्रयाणं नयनं प्रधानम् सर्वेषु गात्रेषु शिरः प्रधानम् ।। (चाणक्य नीतिदर्णपको अध्याय ९ को चौथो श्लोक) अर्थात सवै औषधिहरुमा गुर्जो मुख्य छ । सबै सुखहरुमा