बिशेष
विभाजनको अवस्थामा एमाले, नयाँ पार्टी बनाउँदै माधव नेपाल

काठमाडौं । सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि पुनर्स्थापित भएको नेकपा एमाले आन्तरिक विवादका कारण विभाजनको अवस्थामा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार

फेरि कोरोनाको प्रकोप- लकडाउन नगरेरै नियन्त्रणमा लिने रणनीतिमा सरकार

काठमाडौं । भारतमा कोरोना संक्रमितहरु दैनिकजसो बढ्न थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ । केही दिन अगाडिसम्म नेपालमा दैनिक कोरोना संक्रमित हुनेको संख्या दुई अंकमा सीमित थियो ।

लकडाउन पछिको एक वर्ष– अवस्था उस्तै !

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिमका कारण नेपालमा लकडाउन गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको चैत ११ अर्थात आजकै दिनदेखि सरकारले लकडाउन घोषणा गरेको थियो । पहिलो

प्रधानमन्त्री ओलीलाई संवैधानिक वाध्यता- चैत २३ सम्म विश्वासको मत लिनैपर्ने !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेको आज (बुधबार) ठीक १ महिना पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निणर्य आजकै दिन

ओलीलाई हटाउन देउवालाई हतार नहुँदा निरीह माओवादी, सशंकित जसपा !

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना हरेक जसो भाषणमा आफूलाई पदबाट हटाउन चुनौती दिन्छन् । केही गरि आफूलाई पदबाट हटाइहाले आगामी निर्वाचनमा दुई तिहाई बहुमतका

१५ करोड मूल्यको जग्गा ४ करोडमा बिक्री गर्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौं । देशकै पुरानो सलाई उद्योग जुद्ध म्याच फ्याक्ट्रीको जग्गा ‘बद्नयितपूर्वक’ सस्तो मुल्यमा उद्योगीलाई बेच्ने निणर्य सर्वोच्च अदालतले सदर गरिदिएको छ । जुद्ध म्याच फ्याक्ट्रीको ७ विघा १६ कठ्ठा १३

कुलतमा फसेका श्रीमान्- जसले ड्रग्स किन्ने पैसा ‘लुट्न’ श्रीमतीको हत्या गरे

काठमाडौं । मकवानपुरको हटिया घर भइ काठमाडौंको बल्खुस्थित सुकुम्बासी टोलमा बस्दै आएका सन्तोष सापकोटा र काठमाडौंको जोरपाटी घर भएकी सन्तोषी श्रेष्ठ प्रेम सम्बन्धमा थिए । आर्थिक र जातीय हिसावले दुवै

प्रधानमन्त्रीलाई ‘साथ दिँदै’ राष्ट्रपतिले भनिन्– चुनावमा जाँदा के हुन्छ ?

काठमाडौं । गत पुस ५ मा प्रतिनिधि सभा विघटनको घोषणा गर्दा ‘प्रधानमन्त्रीको रबर स्टाम्प’ बनेको आरोप लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनावको पक्षमा आफ्नो अभिमत प्रकट गरेकी छन् । पछिल्लो

ओली-नेपालको संवादहीनता टुट्यो, तर…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच झण्डै ४ महिनाको संवादहीनता तोड्ने गरी सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा भेटवार्ता भयो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी