अन्य
चोरीका घटनामा बालबालिकाको संलग्नता

काठमाडौं । सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता भएको पाइएको

३ जना नेपालीको हत्या अभियोगमा नेपाली नै पक्राउ

काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको अभियोगमा एक नेपाली परेका छन् । भारतको पिथौरागढमा दुई दाजु भाइ सहित तीन जनाको हत्याको आरोपमा भारतीय प्रहरीले एक

‘बिक्नै छाडे बाँसका डोका’

सिन्धुली । बाँसका डोकाको प्रयोग पछिल्लो समयमा कम हुँदै गएको छ । बाँसका डोका मुख्यतः खेतीपातीका काममा प्रयोग हुने गर्दछ । बाँसको चोयाका डोकाको प्रयोगमा कमी हुन थालेसँगै धेरैको जीविकोपार्जनमा

ट्वीटरले गर्याे राजनीतिक विज्ञापन हटाउने घोषणा

वासिङ्टन । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट

बारा जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली

काठमाडौं । बारा जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरीका ४६ युनिट छ । एक जिल्ला प्रहरी कार्यलय, १२ इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, १३ अस्थायी प्रहरी पोष्ट र अस्थायी सुरक्षा

ढुङ्गाले हानेर श्रीमतीको हत्या गर्ने राई पक्राउ

काठमाडौं । धरान–१५ खोरिया बस्तीमा श्रीमानले ढुङ्गाले हानेर गए राति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गए राति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा

बालविवाह रोक्न सक्रिय हुँदै किशोरीहरु

काठमाडाैं । बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिएका छन् । बालविवाह न्यूनीकरण तथा बालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका यस्ता क्लबहरुमा आबद्ध किशोरीहरु अहिले प्रथमतः

अध्यक्षद्वय थापा र राणा स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन

सिन्धुलीगढी विजयउत्सव मनाइने

सिन्धुली । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीमा यसवर्ष तीन दिन विजयउत्सव मनाइने भएको छ । कात्तिक २४ गते कमलामाई नगरपालिकाले विजयउत्सव भव्यरुपमा मनाउने भएको हो । विक्रम संवत् १८२४ मा अङ्ग्रेजलाई हराएर