समाचार
भेडाले कराएर निद्रा खराब गरेपछि रोनाल्डो हालसालै किनेको घरबाट सरे

हालै बेलायती क्लब म्यानचेस्टर युनाइडेडमा दोस्रोपटक अनुबन्धित भएका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टरमा ६० लाख पाउन्डमा नयाँ घर खरिद गरेका थिए। सो घरमा उनी आफ्ना प्रेमिका जोर्जियाना रोड्रिग्वेज चार छोराछोरी

मोबाइल, कपडा र चेक किनारमै छाडेर भेरीमा हामफालेकी महिला बेपत्ता

सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन्। भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन्। आफू मलामी गएको बेला भेरी नदी किनारबाट

अमेरिका र अस्ट्रेलियासँग रुष्ट बनेको फ्रान्सले भन्योः बाइडेन ट्रम्प बन्न खोजे

अमेरिका र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी खरिद गर्ने सम्झौताबाट फ्रान्स असन्तुष्ट भएको छ। अस्ट्रेलिया र अमेरिकाबीच शक्तिशाली पनडुब्बी खरिद सम्झौता भएको छ। यसअघि सोही क्षमताको पनडुब्बी अस्ट्रेलियाले फ्रान्सबाट खरिद गर्ने

एमाले देश बनाउने ध्रुव, माधव-प्रचण्डको गठबन्धन अनैतिक शक्ति : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धन आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले एमाले आर्थिक समृद्धिको बाहक भएको

बैंकहरुले ब्याजदर बढाएपछि सेयर बजारमा ठूलो पहिरो, डराए लगानीकर्ता

काठमाडौं । तरलताको अभाव हुँदै गएपछि पछिल्लो समय बैंकहरुले ब्याजदर बृद्धि गर्न थालेका छन। असोज १ गतेदेखि लागु हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका छन। बैंकहरुले १०

डेनमार्कमा एकै रातमा मान्छेले मारे १४ सय डल्फिन!

डेनमार्कको फारो टापुमा एकै रातमा मान्छेहरुले १४ सय २८ वटा डल्फिन मारेका छन्। बीबीसीका अनुसार ह्वाइट–साइडेड डल्फिनहरु त्यहाँका नागरिकले मारेका हुन् जसको मानवअधिकारकर्मीले विरोध गरिरहेका छन्। खबरअनुसार फारो टापुका स्थानीयले

राजतन्त्र विरुद्ध बोल्दा मदन भण्डारीको हत्या : बादल

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको बताएका छन्। बुधबार काठमाडौंमा जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन

६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक रेलको लिकमा मृत भेटिए

भारतमा एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक मृत भेटिएका छन्। हैदराबादको सौदाबाद इलाकामा बालिका बलात्कार गर्ने अभियुक्त पल्लनकोडा राजुको शव बिहीबार रेलको लिकमा भेटिएको बीबीसीहिन्दीले जनाएको छ। अभियुक्त

मनाङका स्याउ किसान भन्छन्: बाटो छैन, स्याउ बजारमा कसरी पुर्याउने?

मनाङ। यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन्। विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्याउन सुरु गरिन्थ्यो। नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक