समाचार
जनतामा कम उत्साह देखियो, फरक नतिजा आउनसक्छ: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले निर्वाचनमा जनतामा कम उत्साह देखिएको बताएका छन्। गोरखाको शहिद लखन गाउँपालिकास्थित रामेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेपछि

म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरे

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको

रौतहटमा हवाइ फायर

रौतहटको एक मतदान केन्द्रमा हवाइ फायर भएको छ। रौतहटको गुजरा नगरपालिका ४ को मतदान केन्द्रमा हवाई फायर भएको हो। मतदान केन्द्र बाहिर लाइन लागेका दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा

भोलि आन्तरिक उडान नहुने, चार्टर्ड उडान मात्रै

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार

परिचयपत्रका आधारमा मतदान गर्न पाइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र,

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली

चुनावका लागि सीमा बन्द, बेलहियामा सुरक्षामा कडाइ

आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ। सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ। नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा

पैसा बाँडेको आरोपमा एक उम्मेद्वार सहित ३ जना पक्राउ

मौन अवधिको उल्लंघन गर्दै पैसा बाँडेको आरोपमा एक प्रदेशसभा उम्मेद्वार पक्राउ परेका छन्। प्रकाउ पर्नेमा नेकपा एमालेबाट काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला छन्। निरौलासहित ३ जनालाई काठमाडौंको हात्तिगौडा

चुनावको दिन सेनाले हवाई गस्ती गर्ने, ढुक्क भएर मतदान गर्न गृहको आग्रह

गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ। भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र