काठमाडौं । काठमाडौंको नाग पोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ । छठ पूजा मूल समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्तिक १६ गते शनिबार नागपोखरीमा छठी माईको
कृष्णनगर । कर्फ्यू उल्लंघन गर्नेमाथि प्रहरीले गोली चलाउँदा स्थानीय एक युवाको मृत्युभएपछि कपिलवस्तुमा तनाव सिर्जना भएको छ । कर्फ्यू जारी रहँदा प्रदर्शन भएपछि प्रहरीले फायर गरेको थियो । प्रदर्शनका क्रममा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेको ग्राण्डी अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको
काठमाडौं । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो
काठमाडौं । नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक शुक्ल
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार बोर्डले गत साउनमा ६०, भदौमा
काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट गत आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जना भीआईपी जुवाडेलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको
काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पताल पुर्याइएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गरिएको छ । ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल
पोखरा । पश्चिमाञ्चल होटल सङ्घले यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् । लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका