समाचार
मेलम्ची सम्पन्न गर्न एकजुट हुनुपर्छ : मन्त्री मगर

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी

काठमाडौंमा अनेरास्ववियुले घन्कायो ‘गो ब्याक इन्डिया’को नारा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकोमा विरोधमा प्रदर्शन गरेको छ । अखिलले आज दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट निस्केको प्रदर्शन

निजगढमा काटिएका रूख कतै व्यवस्थापन, कतै कुहिदै

काठमाडौं । निजगढ काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा लागि काटिएका रुखको व्यवस्थापन गर्ने कार्य शुरु भएको छ।  सरकारले दु्रतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएपछि सडक निर्माणको क्रममा रेखाङ्कनमा परेका मकवानपुरको

हरिबोधिनी एकादशीमा चाँगुनारायणमा सार्वजनिक बिदा

भक्तपुर । चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ ।  आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ गते सार्वजनिक बिदा दिइने

संरचना हटाउने क्रममा घर धनीको मृत्यु

बर्दिया । बर्दिया–हुलाकी सडक विस्तारको लागि पुराना घर संरचना हटाउने क्रममा घर मालिकको ज्यान गएको छ । गुलरिया–७ स्थित दुर्गा गेष्टहाउसको संरचना हटाउने क्रममा सोही गेष्टहाउसका धनी ६५ वर्षीय भविप्रसाद

स्वीस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान

काठमाडौं । स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा

ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि…

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन्।  हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको

मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहन्छ : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताउनु भएको छ । मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी

नेपाल भू-भाग अतिक्रमण गरेको बारे यसो भन्छन् भारतीय अधिकारी

काठमाडौं । नेपालको कालापानी क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा उत्पन्न असन्तुष्टिलाई भारतीय सर्वेक्षण विभागका एक वरिष्ठ अधिकारीले 'दुई देशका धारणा भिन्नभिन्न रहे पनि त्यसलाई