समाचार
सशस्त्र प्रहरीका इन्सपेक्टर र सई ५० हजार रुपैयाँ घुससहित पक्राउ

बुटवल । सशस्त्र प्रहरी बलका २ जना अधिकृत (इन्सपेक्टर र सई) ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस

बैंकका कर्मचारीको दस्तखत किर्ते गरेर १ करोड राजश्व हिनामिना गर्ने लेखा अधिकृत पक्राउ

काठमाडौं । बैंकका कर्मचारीको हस्तक्षर (दस्तखत) समेत किर्ते गरेर १ करोड बढी राजश्व हिनामिना गर्ने लेखा अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको साबिक भरतपुर नगरपालिका–११ घर भइ

सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहसँग जसपाले राख्यो शर्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी(जसपा)सँग सत्ता सहकार्यका बारेमा छलफल गरेको छ । विहीबार पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

प्रचण्ड माधवलाई जसपाका नेताहरुले सोधे– तपाईहरुको पार्टी कुन हो ?

काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहसँग सत्ता सहकार्य बारे छलफलका लागि पेरिसडाँडा पुगेको जनता समाजवादी पार्टी(जसपा)का नेताहरुले तपाईहरु कुन पार्टीको हो ? भन्दै प्रश्न गरेका छन् । विहीवार नेकपाको पेरिसडाँडास्थित

फेरि घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार नेपाली बजारमा

प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना शून्य बराबर- सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना शून्य बराबर रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा प्रचण्ड

२५ लाख रुपैयाँ नगदसहित बारामा २ जना भारतीय नागरिक पक्राउ

कलैया । स्रोत नखुलेको २५ लाख नगदसहित बारा प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राज्य बिहारअन्तर्गतको पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ का ३५ वर्षीय

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक

शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

लहान । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक