समाचार
बालविवाह रोक्दै किशोरी समूह

गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका तेजनारायण महतोले आफ्नी १७ वर्षीया छोरीलाई विवाह गर्न लागेको सूचना प्रहरीमा पुगेपछि  विवाह रोकिएको हो

बुद्ध–सरयू चलचित्र महोत्सव सफल बनाउने साझा प्रतिबद्धता

दाङ । अर्को महिना पुस ११, १२ र १३ गते दाङमा हुन थालेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव– २०७६ सफल बनाउन दाङका प्रमुख राजनीतिक दल, जनप्रतिनिधि नागरिक समाज, उद्योगी, व्यसायी, पत्रकार,

बास्केटबलमा नेपालाई कास्य

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले

भोलिबाट मौसममा बदली आउने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै नेपालको मौसम भोलि (बुधबार)देखि बदली हुने जनाएको छ। महाशाखाका अनुसार हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने

१३ औं सागको समापनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्रि केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ ।  सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश

बुहारी बलात्कार गरेर सासुको हत्याः फरार रहेका अभियुक्त पक्राउ

काठमाडौँ । एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ।  अस्थायी प्रहरी पोष्ट भगवान्पुर सिरहाबाट खटिएको गस्ती टोलीले बलात्कार तथा कर्तव्य

वीरगञ्जमा शंकास्पद अवस्थामा आमा–छोरीको शव भेटियो

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १२ मा शंकास्पद अवस्थामा आमा छोरीको शव भेटिएको छ।  वीरगञ्ज महानगरपालिका वडा नं १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ।

काठमाडौं-तराइ द्रुत मार्गको २८.९ किलोमिटर काम सम्पन्न

काठमाडौं । काठमाडौं—निजगढ (काठमाडौं—तराई ) द्रुत मार्ग को करिब २८ दशमलव ९ किलोमिटरको काम सतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ । सेनाले सोमबार पत्रकार सम्मेलन गरि सडक निर्माणका लागि आवश्यक

विद्यार्थीले सार्वजनिक गरे नेपालको वास्तविक नक्सा

काठमाडौं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको बिरोधमा नेपाल बिद्यार्थी संघले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । काठमाडौँको बसन्तपुर डबलीमा नेविसंघका बिद्यार्थीहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका