समाचार
व्यवसायी रुपज्योति रिहा

काठमाडौं । उद्योगी तथा व्यवसायी रुपज्योती हाजिर जमानीमा महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट रिहा हुनु भएको छ ।  जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी रूप ज्योति हिरासतमुक्त हुनु भएको हो ।  ठगी

‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालले भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर रहेको बताउनुभएको छ ।      संवाद डलबीले आज आयोजना गरेको सीमा सुरक्षा कार्यक्रममा उहाँले

झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

राजगढ । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार

भिआईपी सवारीले त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुँने

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शुक्रबार आधा घण्टा बन्द रहने भएको छ ।  ४ दिने नेपाल भ्रमणमा रहनु भएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेकाले विमानस्थलमा आवागमन

भारतीय नक्साकाण्डको विरोधमा विप्लव निकट विद्यार्थीको दमकमा प्रदर्शन

झापा । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) द्वारा भारतद्वारा सार्वजनिक गरिएको नक्सा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा देशव्यापी प्रदर्शन भइरहेको छ  । यसैसिलसिलामा

दरबार हाइस्कूूलको नयाँ रुप

विसं २०७२ को भूूकम्पले क्षति पुगेको रानीपोखरी पुुनःनिर्माण गरिँदै । विसं २०७२ को भूूकम्पले क्षति पुगेको काठमाडौँको रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरको पुुनःनिर्माण गरिँदै ।

प्याजको खुद्रा मूल्य प्रतिकेजी २ सय पुग्याे

काठमाडाैं । असोज १२ गते भारतले प्याज निकासीमा प्रतिबन्ध लगाउँदा नेपाल बजारमा प्याज प्रतिकजी अधिकतममा थोक बजार मूल्य १ सय २० रुपैयाँ थियो। तर, झन्डै ४५ दिनपछि प्याजको मूल्य थोक

तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्ली

पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै

किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय