समाचार
एआइजीमा बढुवा सिंहलाई आइजिपी खनालबाट दर्ज्यानी चिन्ह

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका डा आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हप्रदान गर्नु भएको छ

हिमपहिरोमा हराएका ७ जनाको खोजीमा नेपाली सेना

पोखरा । कास्की स्थित अन्नपूर्ण आधार शिविर (एबीसी)को पदमार्गमा गएको हिम पहिरोमा परि बेपत्ता भएका मानिसको खोजीमा नेपाली सेना जुटेको छ ।  गत शुक्रबारदेखि तीन नेपाली र चार कोरियन गरी

एक करोडका माछा उत्पादन

काठमाडाैं । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै रु एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको छ ।

खानेपानी आयोजनाले ल्यायो खुशी

काठमाडाैं । घण्टााैं लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर

जनआन्दोलनताकाको सम्झना गराउँदै सूचना प्रविधि विधेयकविरुद्ध ३ महासंघ एउटै मञ्चमा

काठमाडौं । नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन तथा गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा मंगलबार नेपाल बार एसोसिएसनको सभाहलमा सूचना प्रविधि विधेयक र नागरिकको सवाल विषयमा अन्तरिक्रया आयोजना गरेको छ

नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन

रुपन्देही । करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा

बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि !

काठमाडाैं । तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ?     यदि छैन भने उनीहरुका क्रियाकलापबारे

शौचसँगै सङ्गीतको आनन्द लिन नेपालगञ्ज जानुहाेस

काठमाडाैं ।  तपाईँ नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना । यदि तपाईँ नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय

घर पुनर्निमाण नभएको भए जानकारी गराउन प्राधिकरणको आग्रह

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनैपनि नागरिकको घर पुनर्निमाण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमबार काठमाडौंमा गरेको सार्वजनिक सुनुवाई