समाचार
भित्री सहरमा पनि किटनासक औषधि छर्किने

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रबन्ध मिलाएकाले नआत्तिएर लकडाउनको पूर्ण पालना आग्रह गर्नुभएको छ। नागरिकको जीवन रक्षाका लागि सरकारले अथक मेहनत

पश्चिम नेपालमा खसेको वस्तु उल्का पिण्ड हुन सक्छ : नासो

काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाईटि (नासो)ले नेपालको पश्चीमी क्षेत्रमा खसेको चम्कीलो वस्तु उल्का पिण्ड हुन सक्ने बताएको छ। बिहिबार राति खसेको उक्त वस्तु आफ्नो वरपर खसेको भए जानकारी दिन नासोले

‘लकडाउन’मा मलामी नहुँदा शव बोक्न समस्या

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आदेशपछि धेरै ठाँउमा यसको असर परेको छ। दिनभरी कामगरेर छाकटार्नेहरु एकातर्फी मारमा छन् भने मानिसहरुले अन्तिम संँस्कारमा समेत सहभागी हुन पाइरहेका छैनन्। लकडाउनको आदेशसँगै

लकडाउनको बेला सकेसम्म खानेपानी आपूर्तिमा कमी हुन दिने छैनौ : केयुकेएल

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ को सम्भावित सङ्क्रमणबाट  बच्न देशभर लकडाउन गरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले  उपत्यकामा  खानेपानीको आपूर्ति र गुणस्तर मापनलाई निरन्तरता दिइरहेको छ ।  केयुकेएलले

‘लकडाउन’का समयमा तीन सरकारी कार्यालयमा चोरी

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौकी छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको  चोरी भएको  छ। नगरपालिकामा रहेको वडा

५९ फ्रान्सेलीलाई पोखराबाट काठमाडौं ल्याइयो

कोभिड –१९ को सङ्क्रमणले नेपाल घुम्न आएका पर्यटक अलपत्र परेपछि काठमाडौँस्थित फ्रान्सेली दूतावासले आज पोखराबाट बुद्ध एयर चार्टर गरेर ५९ जना आफ्ना नागरिक  काठमाडौंँ लगेको छ। सरकारले कोरोनाको सङ्क्रमणको बढ्दो

सङ्क्रमण कम गराउन एकै समय सामूहिक ध्यानको आह्वान

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण कम गराउन सामूहिक चेतना अभिवृद्धि गराउने उद्देश्यले सामूहिक ध्यानमा सहभागी हुन आह्वान गरिएको छ। नेपाल महर्षि वैदिक फाउन्डेशन र नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेशनले

ज्यालाारी गरेर गुजारा चलाउँने श्रमिकलाई राहत दिन माग

सरकारले देशभर लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकलाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमालगायतले

नाकामा खाद्यान्न अभाव, गढवा र राजपुर दुई पालिका खाद्यान्न पठाउने तयारीमा

शिवु खनाल दाङ । जिल्लाका नाकाहरु अनिश्चितकालीन बन्द भएपछि भारतसँग सीमा जोडिएका गढवा र राजपुर गाउँपालिकाका सिमाक्षेत्रमा खाद्यान्नको अभाव हुन थालेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमणले गर्दा भारतसँग