समाचार
कोरोनाबाट सुरक्षाकर्मी कति सुरक्षित? प्रहरीले ल्यायो यस्तो डिभाइस

काठमाडौँ । भीडभाड होस् या कुनै घटना ‘फ्रन्ट लाइन’मा उभिने सुरक्षा निकाय नै हो। विश्वका मानिस कोरोनाको कहरमा रहेको वर्तमान परिस्थितिमा प्रहरीको भूमिका अझै बढ्छ । केही दिनअघि भारतीय सीमा

दाङको कोरोना विशेष अस्पतालले शुरु गर्यो काम, ३ जना आइसोलेसनमा

दाङ । कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका तथा संक्रमितहरुको उपचारका लागि दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालले काम शुरु गरेको छ।  कोरोना भाइरस संक्रमणको आशंका गरिएका ३

गोकर्णेश्वरमा घर घरमा ग्यास र खाद्य सामग्री पुर्याइने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले

कोरोनाबाट बच्न भन्दै सुदूरपश्चिममा घरका आँगन खनियो

धनगढी । कोरोना भाइरसको त्रासका बीच सुदूरपश्चिममा घरको आगँनमा रहेको मूलढोका तथा सिँढीमुनि खनिएको छ। कोरोनाको औषधी भन्दै हल्ला फैलिएपछि सुदूरपश्चिमका धेरै मानिसले घरको भर्र्याङ मुनि खनेका हुन। शुक्रबार बिहानै देखि यो

पोखरीमा डुबेर एकै घरका २ बालकको ज्यान गयो

कपिलवस्तु । पोखरीमा डुबेर कपिलवस्तुमा २ बालकको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका – ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको हो। ज्यान गुमाउनेमा स्थानीय तबरेज

लकडाउन उल्लङ्घन गर्नेलाई गाउँ प्रवेशमा रोक

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्नेलाई गाउँ प्रवेशमा रोक लगाएका छन् ।  सिरहाका केही गाउँका युवाले सडकमै बार लगाएर आवागमन रोकेका छन् । सिरहाको लहान

काठमाडौंमा ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

काठमाडौं । गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य १५० छ। एउटा कागतीको बजार मूल्य पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु १५ पुगेको छ।  यो अवधिमा

पोखराको लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कने अभियानलाई तीव्र बनाएको छ । महानगरको न्यूरोडस्थित कार्यालयबाट कीटनाशक औषधि छर्न शुरु गरेको

कोरोनाले सम्झाएको गाउँ !

क्यापिटल सिटी काठमाडौँमा गाडीभरि स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधुप गर्ने जीवन आचार्य यतिबेला खेतबारीको डिलमा टहलिरहनुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका उहाँ कोरोना त्रासका कारण केही दिनअघि