समाचार
हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उद्धार

जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना

सीप भुल्दै दलित समुदाय

तुलसीपुर । “लुगा सिउने, फलामका भाँडा बनाउनेजस्ता काम गरेकै कारण हामीलाई तल्लो जात भनियो, त्यसकै फलस्वरुप अहिले हामी समाजबाट विभेदमा पर्ने गरेका छौँ, हामीलाई समाजले हेर्ने दृष्टिकोण फरक हुँदै गएको

चीनले भन्यो – ‘वुहानका नेपाली कोरोनाबाट सुरक्षित छन’

काठमाडौं । चीनको उहानमा रहेका नेपाली सुरक्षित रहेका छन् ।  वुहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ । 

‘नेपालमा कोरोना भाइरसको प्रकोप छैन’

काठमाडौं । सरकारले चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको स्पष्ट पारेको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस प्रकोपको नेपालमा उच्च

ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन बुझाइयो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ । ब्यूरोले काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी

श्रीमतीले धकेल्दा श्रीमानको मृत्यु

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमान्को मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर

देशमा डरलाग्दो रुपमा इशाईकरण बढ्यो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा

अब फेसबुक ट्विटरमा विज्ञापन गर्न नपाइने

काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा विज्ञापन गरे अब कारवाही गर्ने भएको छ। राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी विज्ञापन गर्नेलाई कानुनको दायरमा ल्याइने जनाएको छ । 

चोरी भएको शिलालेख फेला

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका वडा नं ६ जोडु गाउँको देयारडाँडाबाट चोरी भएको शिलालेख फेला परेको छ । पुरातत्व महत्वको उक्त शिलालेख सोही गाउँका मनवीर बुढाले चोरी गरेर आफ्नो घरमा