समाचार
पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने

जाजरकोट । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन्।  जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले  प्रहरीसँगको  सहकार्यमा पण्डितहरूले यस्तो  प्रतिबद्धता जनाएका हुन् ।

कञ्चनपुरमा विप्लव निकट विद्यार्थीको प्रदर्शन

काठमाडौं । भारतले नेपालको भुगोल आफ्नो नक्सामा देखाएको विरोधमा कञ्चनपुरमा विरोध प्रदर्शन भएको छ । राजनीतिक नक्सा कालापानी , लिम्पियाधुरा र लिपुलेक लाई समावेश गरिएको विरोधमा नेकपा विप्लव निकट विद्यार्थी

तीन वर्षपछि पनि फिर्ती भएन नेपालमा रहेका प्रतिबन्धित भारतीय रुपैयाँ

काठमाडाैं । भारतले तीन वर्षअघि प्रतिबन्ध लगाएका उसका नोटहरू नेपालबाट फिर्ता लिन नेपालले गरेको आग्रहहरू विफल हुँदै आएको छ। नेपाल राष्ट्र ब्याङ्कमा प्रतिबन्धित ५०० र १००० का पाँच करोड भारतीय रुपैयाँ

टुँडिखेलमा शाकाहारी सम्मेलन हुँदै

काठमाडौं । कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ ।  बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा  दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी

चुरेको दोहनले पर्यावरणीय सङ्कट : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौँ औंल्याउनु भएको छ ।  नेपाल साहित्य महोत्सवअन्तर्गत आज जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उहाँले चुरेको

तीन जनाको विभत्स हत्या भएको दुई हप्तासम्म पनि शव र दोषीको पहिचान भएन

तम्घास । गुल्मीको चन्द्रकोट गाउँपालिका-२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उहाँलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै ।

कालापानीबाट सेना फिर्ता गर्न भारतलाई चेतावनी

काठमाडौं । जनअधिकार अभियान नेपालले भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै

टुँडिखेललाई अतिक्रमणबाट जोगाउन मानवसाङ्‍लो (फोटोफिचर)

काठमाडौं । अतिक्रमणमा परेको विरोधमा टुँडिखेल बचाउँन काठमाडौंमा प्रदर्शन भएको छ ।  आज बिहानैबाट अक्युपाई टुँडिखेल अभियानअन्तर्गत जनतासँगै विभिन्‍न विशिष्ट व्यक्ति टुँडिखेल पुगेर मानवसाङ्‍लो बनाएर अतिक्रमणको विरोध जनाएका हुन्।  विभिन्‍न

अकुपाइ टुँडिखेल अभियानः मानव साङ्लो बनाइने

काठमाडौं । अकुपाइ टुँडिखेल अभियान सुरु हुँदैछ।  टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै शनिबार बिहान रत्नपार्कदेखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाएर अभियानको सुरुवात गरिँदैछ। अकुपाइ टुँडिखेलुमा विभिन्न क्षेत्रका