समाचार
भ्रमण वर्ष : प्याराग्लाइडिङको विकास गर्दै  सेना

धादिङ । साहसिक खेल प्याराग्लाइडिङको विकासमा नेपाली सेनाले चासो दिएको छ । आन्तरिक र बाह्य पर्यटकको प्रमुख आकर्षणका रुपमा रहेको यसलाई पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल विधाका

श्रमजीवी पत्रकारहरुलाई महासंघको साथ, कडा कदम चाल्ने चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल रिपव्लिका मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिक र रिपव्लिका अंग्रेजी दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले आफ्ना हक, अधिकारका लागि सञ्चालन गरेको दबाब आन्दोलनप्रति पूर्ण समर्थन र

हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ ।  हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने

सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना

नेपाल टेलिभिजन अङ्ग्रेजी च्यानल सञ्चालनमा ल्याइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गर्नुभएको छ। सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले

हिमालयबाट चीनका तीन शहरको उडान स्थगित

काठमाडौं । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन,

कार्यक्रम सञ्चालिकाले भनिन्- ‘भुलवस ३५ बर्षपछि ३१ बर्ष भनियो’

काठमाडौं । २ दिन अघि नेपाल टेलिभिजनको  इटहरी शाखाको औपचारिक प्रशारणको समारोहमा कार्यक्रम सञ्चालिकाले गरेको सामान्य गल्तीलाई मानिसहरुले मजाक उडाएका छन्। एउटा सानो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल नै बनाइएको

छाउगोठ भत्काउन गएका प्रहरीलाई महिलाले कुटिन् (भिडियो)

काठमाडौं । सरकारले पछिल्लो समय छाउगोठ भत्काउने अभियान जारी राखेको छ। कर्णाली प्रदेश तथा सुदुरपश्चिमका विभिन्न जिल्लामा प्रहरीले छाउगोठ भत्काउँदै आएको छ।  सरकारको कामको प्रसंशा भइरहेपनि गोठ भत्काउने नाममा घरको

नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोमद्वारा ३७७ जनाको निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ‘आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्वति हो, यसको उपयोग गरौँ, अनि सधैँ स्वस्थ रहौं’