काठमाडौं । नेपाली काँग्रेसले अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमा बहादुर धामी हत्याबारे छानबिन गरि कारवाही गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले
काठमाडौं । वालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । प्रमुख आयुक्त नविन घिमिरेसहित आयुक्तद्वय डा. गणेशराज जोशी र
माल्तडी । बाजुरामा भाइरल ज्वरोका कारण मृत्यु २ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुका ५५ बर्षिया मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको
हङकङ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार
कामको खोजीमा करीब साढे दुई महिनाअगाडि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिङ्गा परिवार मङ्गलबार पुनः काठमाडौँस्थित कपनमा नै फर्किएका छन् । स्थानीयवासी सत्यराम थापाको
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन
काठमाडाैं । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष (साउनदेखि
काठमाडाैं । जुम्लाको तिला गाउँपालिका–१ राराका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक
काठमाडाैं । आजभन्दा करीब दुई दशकअघिसम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुँदैनथ्यो । मादल बनाएरै केहीले जीविका चलाएका पनि थिए । पछिल्लो समय भने