समाचार
पशुपतिको विशेष पूजा स्थगित

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ। नियमित पूजा

खाद्य संस्थानद्वारा सहुलियत पसल सञ्चालन

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट चामल, सिमीको दाल

गड्डाचौकी बाहेकका सबै सीमा नाकामा आवतजावत बन्द

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन् ।  आवतजावतका लागि प्रयोग हँुदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र पुर्नावासलगायत क्षेत्रका

कोरोना संकटमा ज्याक माले नेपाललाई सहयोग गर्दै

काठमाडौं । अलिबाबा कम्पनीका संस्थापक ज्याक माले नेपाल सहित विभिन्न मुलुकलाई सहयोग गर्ने भएका छन। कोरोना संकटका बेला ज्याकमाले नेपाललाई भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने बताएका हुन। सामाजिक

भाइरल अडियो बनाउनेको खोजीमा जुट्यो प्रहरी, यस्तो हुने छ कारवाही

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा भाइरल बनेको अडियोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अफवाहपूर्ण अडियो फेसबुक म्यासेन्जर तथा ग्रुपहरुमा भाइरल बनेको जानकारी प्राप्त भएपछि प्रहरीले यसमा संलग्न व्यक्तिहरुको

कोरोनाको त्रासमा एयरलाइन्सहरुको ब्रह्मलुट !

काठमाडौं । कोरोनाको त्रासका बीच मानिसहरु उपत्यका छाड्दै गाँउ फर्कीरहेका छन्। संकटको मौका छोपी एयरलाइन्सहरुले भाडामा दोब्बर तेब्बर बृद्धि गरेको गुनासो आएको छ। सरकारले यहि चैत १० गतेबाट सर्वाजनिक यातायात

कोरोनाबाट मृत्यु भएको अडियो भाइरल भएपछि नर्भिकले जारी गर्यो विज्ञप्ति

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा अडियो भाइरल भइरहेको छ। उक्त अडियोमा भनिएको छ 'नर्भिक हस्पिटल पुल्चोकमा ९ जनालाई चेक गर्दा ६ जनालाई भेटिएको र १ जनाको मृत्यु भएको छ। तर,

यी घरबेटीले गरे ३ महिनासम्मको भाडा नलिने घोषणा

काठमाडौं । कोरोनाको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ। पढाई तथा जागिरका लागि काठमाडौंमा रहेका मानिसहरु गाँउ फर्कन थालिसकेका छन्। यसैबीच, काठमाडौंको कलंकीका एक घरधनीले ३ महिनासम्मको घरभाडा नलिने घोषणा

आजदेखि ठूलो संख्यामा मलामी पनि जान नपाइने

काठमाडौँ । आजदेखि २५ जना भन्दा बढी मलामी जान नपाइने भएको छ। पशुपति क्षेत्रविकास कोषले आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जना भन्दा बढी मलामी नआउन आग्रह गरेको हो। विश्व माहामारीको