समाचार
प्रधानमन्त्रीको गुनासो-‘मलाई हटाउन दिल्ली र काठमाडौंका शक्ति मिलेकाछन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली र काठमाडौंका शक्ति मिलेर सरकार ढाल्न कोशिस गरिरहेको गुनासो पोखेका छन्। आइतबार बालुवाटारमा आयोजित स्वर्गीय नेता मदन भण्डारीको जन्मजयन्ती कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले

एक महिनासम्म सलह किराको प्रकोप रहन्छ : विज्ञ

काठमाडौं । बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन्। वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन

काठमाडौं बाहिर जान सवारी पासका लागि नयाँ नियम

काठमाडौं। काठमाडौं प्रशासनले उपत्यका बाहिर जादाँ लिनुपर्ने सवारी पासको ढाँचा परिवर्तन गरेको छ। अबदेखि निवेदकले जिल्ला प्रशासन कार्यलयको ढाँचा अनुसार निवदेन दिनुपर्ने भएको छ। ढाँचामा उल्लेख भए बमोजिम यात्रुहरूको नाम,

सरकारको अनुमतिपछि मात्र एप्स डाउनलोड हुने व्यवस्था गर्न निर्देशन

काठमाडौं । सबै स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको

३ पटक पत्र पठाउँदा पनि भारतले वार्ताका लागि चासो देखाएन : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतले ३ पटक पत्र पठाउँदा पनि वार्ताका लागि कुनै जवाफ नपठाएको जनाएका छन। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकमा मन्त्री ज्ञवालीले गत नोभेम्बरमा

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा अर्का अध्यक्ष पुष्प कमल दाहाल

एमसीसीको विपक्षमा मतदान गर्न भन्दै देउवा सहितका नेताको घरमा विप्लव नेकपाको पत्र

काठमाडौं । विप्लव नेतृतवको नेपाल कम्युनिस्ट पार्टी कैलालीले एमसीसीका विपक्षमा उभिनका लागि कैलालीमा घर भएका राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूको घरको गेटमा सूचना र परिवारको सदस्यलाई पत्र दिँदै कडा जनकारबाहीको

कोरोना महामारीका बीच यसरी गर्न सकिन्छ सुरक्षित हवाईयात्रा

काठमाडौं । ‘कृपया अब हामी बुद्ध एयरको उडान नं. ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ। यात्रु महानुभावहरु ध्यानदिनुहोला “कोभिड–१९

अबको ३ दिन बर्षा हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ। अधिकांश ठाउँमा वर्षा हुनेछ। अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसमविद् बरुण पौडेलका