समाचार
देशभर आज ५४ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ५४ जिल्लामा गरी थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा

कोरोना केही होइन भन्नेलाई प्रमाणित गर्न म चुनौती दिन्छु : प्रवक्ता गौतम

काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना केहि होइन् भन्नेलाई प्रमाणित गर्न चुनौती दिएका छन्। कोरोना केहि होइन् भन्नेलाई प्रवक्ता गौतमले कोभिड-१९ संक्रमणका कारण निधन भएका मानिसहरुकाबारेमा

थप १७ जनाको कोरोनाले मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

काठमाडौँ। विगत २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज ४५७ संक्रमित निको भएका छन्

काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशलामा गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर

कोरोना परीक्षणको लागि डा.केसीको स्वाब संकलन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत वरिष्ठ डा.गोविन्द केसीको कोरोना परीक्षणको लागी स्वाब संकलन गरिएको छ। शिक्षण अस्पताल स्थित अनसनरत रहेकै ठाँउमा डा.केसीको स्वाब संकलन गरिएको हो। डा.केसीको १९

अविरल वर्षासँगै तिनाउ नदीमा पानीको वहाव उच्च

बुटवल। अविरल बर्षाका कारण रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा पानीको बहाब बढेको छ । बहाब बढेसँगै आसपासका क्षेत्रमा जोखिम बढेको छ । बाढीले बुटवल ११ बुद्धनगर,माझगाउँ, मझुवा एवं वडा नम्बर १७

चीनसँगको सीमाबारे सरकारले हतारमा धारणा सार्वजनिक गर्‍यो: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको हो वा होइन भन्ने स्थलगत अध्ययनको विवरण आउनु अगाडि नै सरकारले हतारोमा धारणा सार्वजनिक गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ

हप्तामा दुई दिन सार्वजनिक बिदा दिनेबारे अध्ययन समिति गठन

काठमाडौं । नेपालमा पनि हप्तामा २ दिन सार्वजनिक बिदा दिने तयारी गरिएको छ। यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन गृहकार्यमा जुटेको

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल, पार्टी एकताको बाँकी काम र मन्त्रिमण्डल पुनर्गठन बारे छलफल

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । अध्यक्षद्वयबीचको छलफल बालुवाटारमा जारी रहेको छ । गत मंगलबार बसेको नेकपा सचिवालय