समाचार
खसी माग्ने प्रहरीमाथि विभागीय कारवाही गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्ष हेमबहादुर शाहीमाथि विभागीय कारवाही गर्न माग गरेका छन् । प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो

आगामी माघ महिनासम्म रानीपोखरीमा पानी

काठमाडाैं । लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ । राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी

सरकारसँग यातायात र उपचारमा छुट नपाएकाे वृद्धवृद्धाको गुनासो

काठमाडाैं । सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष

सिमेण्ट कारखानाको भवनबाट खस्दा…

काठमाडौं । दाङको घोराही सिमेण्ट कारखानाको भवनबाट खस्दा भारतको उत्तर प्रदेशका ४५ वर्षीय रमेशकुमार पटेलको मृत्यु भएको छ । भवनको फर्मा बनाउने क्रममा खस्दा घाइते भएका पटेललाई उपचारका लागि कोहलपुर

‘राज्यले हाम्रा सुनका असर्फी फिर्ता गर्नुपर्छ’

कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ। द्यारापाटा गाउँकै झावटी नामको गडा (गह्रा)मा

नवलपरासी लगायत पश्चिम तराईमा उदाउँदो सूर्यलाई अर्घ

रविन्द्र यादव नवलपरासी । नवलपरासी लगायत पश्चिम तराईका जिल्लाहरुमा पनि छठ पर्व अन्तर्गत आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएको छ । नवलपरासी जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा

हिमानी शाहद्वारा नागपोखरीमा छठीमाताको पूजा

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गर्नु भएको छ । पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ

बेल्ट एण्ड रोड कार्यक्रममा जोडिएका मुलुकहरूमा चीनले १० अर्ब लगानी

बेइजिङ । बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको

सुत्केरी महिलाको मृत्यु

बाजुरा । त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा आज एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको ज्यान गएको हो ।  प्रहरी नायब निरीक्षक जनक