समाचार
दाँत ठेलेर दन्त शिविर उद्घाटन

काठमाडौं । ओखलढुंगामा दन्त शिविर उद्घाटन कार्यक्रममा अतिथीले दाँत ठेलेरै शिविर उद्घाटन गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ।  उक्त तस्विर ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नः ६ घोराखोरीमा आयोजित कार्यक्रमको

कोरोना धेरै प्रभावित देशका नेपाली तत्काल स्वदेश फर्कन नपाउने

काठमाडौं । कोराना धेरै प्रभावित देशमा रहेका नेपालीहरु समेत स्वेदेश फर्कन नपाउने भएको छ।  जापान, कोरिया, खाडी र युरोप गएका नेपाली अप्रिल १५ सम्म घर आउन नपाउने निर्णय भएको छ।

बजारमा कुनैपनि वस्तुको अभाव हुन नदिने जिम्मा म लिन्छु : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने बताउनुभएको छ। बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न

अत्यावश्यक कामबोहक घरबाट बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं । कोरोनाको उच्च जोखिममा रहेका बेला सरकारले विभिन्न निर्णय गरेको छ ।  सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन समेत आह्वान गरेको छ। बुधबार बसेको कोभिड १९ रोकथाम तथा

सिनेमा हल, डान्सबार बन्द गर्ने सरकारको निर्णय

कोरोना भाइरसको जोखिम उच्च रहेको बेला सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार बन्द गर्ने लगायतका निर्णय गरेको छ।  बुधबार सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण

बषपार्कहरुमा हेल्थ डेस्क राख्न यातायात व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीहरुले भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न माग गरेका छन्। यातायात व्यवस्था विभागमा सरोकारवालाहरुसँगको छलफलमा व्यवसायीहरुले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने

कोरोना विरुद्ध नेपाली सेनाको तयारी यस्तो छ (भिडियो)

काठमाडौं । नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तिव्र पारेको छ । सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तामिल दिएको

कोरोनाको त्रासले घर फर्कंदै नेपाली

बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए। विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर फर्कनु प¥यो।  टीकापुर नरगपालिका–९ सत्ती

‘लाहुरेकी पत्नी’ र ‘लण्डनका डाक्टर’ काे फेसबुके प्यार, बसभित्रै ‘लाजमर्दो’

काठमाडौं । फेसबुकले बिगारेका महिला शहरिया र शिक्षित मात्रै छैनन्, गाउँ बस्ने, अशिक्षितहरू पनि यसको फन्दामा परेर न्याय माग्दै काठमाडौं पुग्नुपर्ने दिन आउँदैछ । गत साता नयाँ बसपार्कस्थित प्रहरी प्रभागमा