समाचार
भीडभाड हुन नदिन ट्राफिक टोली परिचालन

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड

विदेश जान नपाएका कामदारलाई सरकारले रोजगार दिने

काठमाडौं । सरकारले कोरोना भाईरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पुर्व तयारीको अभियानमा लागेको स्पष्ट पारेको छ। कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पुर्व तयारीका

गैची प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोली आज बिहान उहाँकै घरबाट पक्राउ

धार्मिक गतिविधिमा पुर्नविचार गर्न पर्यटनमन्त्रीको अपील

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरुलाई धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न अपील गर्नुभएको छ। कोरोना भाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरुलाई संयमता

उपत्यकाका ५ ठाँउमा सूपथ मूल्यका पसल खुल्ने

काठमाडौं । सरकारले शुक्रबारबाट काठमाण्डौ उपत्यकाका ५ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ। कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पुर्व तयारीका बारेमा जानकारी दिन विहिबार सञ्चार तथा सूचना

सर्वोच्चमा कोरोनाको असर, शुक्रबार मुद्दाको सुनुवाइ नहुने

सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ ।       सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका

नेपालमा कोरोनाका बिरामी छन : डा.दिक्षित

काठमाडौं । वरिष्ठ चिकित्सक डा सुन्दरमणि दिक्षितले कारोना संक्रमित देशभित्र भएको दाबी गरेका छन्। आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ ।

साप्ताहिक हाटबजार अनिश्चितकालका लागि बन्द

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा आजदेखि अनिश्चितकालका लागि साप्ताहिक हाजबजार बन्द गरिने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को सर्तकता अपनाउनका लागि नगरपालिकामा पनि साप्ताहिक हाजबजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता

भारतीय सीमा क्षेत्रबाट नेपालमा कोरोनाको उच्च जोखिम

काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ। बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण