समाचार
तीन नेपालीको लिङ्ग काटेर हत्या गरेको अभियोगमा बोहरालाई हिरासतमा राख्न आदेश

एजेन्सी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।  

काठमाडौंको नाग पोखरीमा छठको भव्य तयारी

काठमाडौं । काठमाडौंको नाग पोखरीमा छठ पर्वको भव्य तयारी गरिएको छ । छठ पूजा मूल समारोह समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्तिक १६ गते शनिबार नागपोखरीमा छठी माईको

UPDATE# प्रहरीको गोलीबाट युवकको ज्यान गएपछि कृष्णनगर तनावग्रस्त

कृष्णनगर । कर्फ्यू उल्लंघन गर्नेमाथि प्रहरीले गोली चलाउँदा स्थानीय एक युवाको मृत्युभएपछि कपिलवस्तुमा तनाव सिर्जना भएको छ ।  कर्फ्यू जारी रहँदा प्रदर्शन भएपछि प्रहरीले फायर गरेको थियो ।  प्रदर्शनका क्रममा

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालले निकाल्यो विज्ञप्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेको ग्राण्डी अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।  नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको

गुह्येश्वरीमा छठको तयारी शुरु

काठमाडौं । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो

नेवार समुदायले मनाए भाइटीका

काठमाडौं । नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक शुक्ल

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।  वैदेशिक रोजगार बोर्डले गत साउनमा ६०, भदौमा

भीआईपी जुवाडेलाई नछाड्न सर्वोच्चको आदेश

काठमाडौं ।  काठमाडौंको महाराजगञ्जबाट गत आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जना भीआईपी जुवाडेलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको

प्रधानमन्त्री ओली ग्राण्डीको आईसीयूमा

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पताल पुर्याइएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गरिएको छ । ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई  अस्पताल