समाचार
चाडपर्वमा जुवातास नखेल्न प्रधानमन्त्रीको अपील

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपील गर्नु भएको छ । तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजन्य क्रियाकलाप भईरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा

प्रधानमन्त्री ओलीद्धारा भाइटीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको

आजदेखि नेपाल संवत् ११४० सुरु

काठमाडौं । नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ ।  यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७

दिदीबहिनी तथा दाजुभाइ नहुनेले रानीपोखरीमा लगाए भाइटीका

काठमाडौं । दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाएका छन । रानी पोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिर भूकम्पले भत्काएकाले सो मन्दिरको मूर्ति बाहिरै बसेर मंगलबार भाईटीकाको दिन दिदीबहिनी नभएकाहरुले

सेलिब्रेटीको भाइटीका (फोटोफिचर)

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । भाइटीकाको लागि तोकिएको ११ः५५ बजेको शुभ साइतमा धेरैले टीका ग्रहण गरेका हुन् ।

बहिनीको हातबाट पूर्वराजा शाहले लगाए भाइटीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीबाट भाईटीका लगाएका छन् ।  टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा शाहले ज्योतिषले दिएको साइत १० बजेर ५१ मिनेटमा

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा काठमाडौँ,  नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जना तथा  मोरङमा भएको आगलागीमा परी एक जनाको

अष्ट्रेलियामा विदेशीले यसरी मनाए गाई तिहार

सिड्नी । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहारको उपलक्ष्यमा अष्ट्रेलियाको न्यु साउथ वेल्समा गाई तथा गोरु पुजा सम्पन्न गरिएको छ । अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)ले गाई पुजाको

छात्रालाई स्थानीय तहबाट स्यानेटरी प्याड दिइने

काठमाडौं । सरकारले छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुःक स्यानेटरी प्याड वितरणका लागि ससर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको तयारी गरेको छ । प्रधानमन्त्री तथा