समाचार
सर्वसाधारणको ‘कम्ब्याट’ फुकाल्दै प्रशासन

काठमाडौं । सरकारले गैरसैनिक (आम सर्वसाधारण) मा निषेधित कम्ब्याट पोशाक ‘फेशन’का रुपमा प्रयोग गएको पाइएको छ। विशेषगरी जाडो मौसममा कम्ब्याट ज्याकेटको प्रयोग बढेको देखिएको हो ।   हाल काभ्रेपलाञ्चोकको प्रमुख

नौ महिनादेखि शिक्षकले तलब पाएनन्

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको

चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ?

काठमाडौं । राजधानी काठमाडौँलगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ ।  चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी

असनमा आगलागी

काठमाडौं । काठमाडौंको असनमा आगलागी भएको छ ।  साँझ साढे ६ बजे असनको केलटोलमा रहेको एक घरको चौथो तलाबाट आगो फैलिएपछि आगो निभाउन ४ वटा दमकल पुगेको छ । काठमाडौं

उपत्यका सहित देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यका देखि देशका विभिन्न भागमा बर्षा सँग हिमपात भएको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले शुक्रबार देशका विभिन्न भागमा बर्षा र हिमपात भएपछि चिसो बढेको महशुस

मुस्ताङमा भारी हिमपात, सञ्चार र यातयात अवरुद्ध

मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो। जोमसोम, मुक्तिनाथ, लोमान्थाङ,

ढिलासुस्ती गर्ने कर्मचारी कारबाही हुन्छ : प्रधानन्यायाधीश जबरा

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सुशासन कायम गर्ने प्रयासहरुको प्रभाव देखिन थालेको महशुस भएको बताउनुभएको छ। पदभार गरेको एकवर्षको अवधिमा भएका कार्ययोजनाहरुको विवरण सार्वजनिक गर्न आयोजित

पुष्पलाल मध्यपहाडी राजमार्गको ४२ प्रतिशत काम सम्पन्न

काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ। संसदको राष्ट्रिय सरोकार तथा समून्वय समितिमा आयोजना

राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार

काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने  निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम