समाचार
बीस वर्ष नपुगेकीले जन्माएको बच्चाको जन्मदर्तामा कानूनी जटिलता

काठमाडाैं । “बीस वर्ष पूरा नभएकी आमा र बाबुको सम्पर्कबाट जन्मेको बच्चाको जन्मदर्ता गर्न मिल्छ कि मिल्दैन श्रीमान ?”, वालिङ नगरपालिका–७ का अध्यक्ष पाण्डुकुमार थापाको जिज्ञासा हो यो । शनिबार

गृहकार्य नगरेको भन्दै ५ कक्षाका छात्रलाई शिक्षकले कुटेपछि…

  काठमाडौँ । गृहकार्य नगरेको भन्दै ५ कक्षामा पढ्ने छात्रलाई रूपन्देहीमा कुटपिट भएको छ ।  कक्षा ५ मा पढ्ने १० वर्षीय छात्र तौफिक धुनियालाई शिक्षक शैलेन्द्र बरईले मरणासन्न हुनेगरि कुटेका

ज्येष्ठ किसानलाई निवृत्तिभरण

काठमाडाैं । चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ । वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले

थोक बजारलाई सञ्चालनमा ल्याउन तरकारी व्यापारीले टेरेनन्

काठमाडाैं । मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारलाई विराटनगरस्थित तरकारी व्यापारीले सञ्चालनमा ल्याउन मानेका छैनन ।  धरान–विराटनगर सडकलाई प्रभावित पार्नेगरी रहेको तरकारी बजारलाई व्यवस्थित गर्न विराटनगर महानगरपालिकाले व्यापारीकै लागि

नायिका ऋचा शर्मालाई मातृशोक

काठमाडों । अभिनेत्री ऋचा शर्माले आमा रिना देवी लाई गुमाएकी छन। ऋचाकी आमा रिनादेवी शर्माको ६७ बर्षको उमेरमा निधन भएको छ।  उहाँको गएराती निधन भएको हो। केहिदिन अघि दिपेक्ष विक्रम

कालिकोटका पन्ध्र छाउगोठ प्रहरीले भत्कायो

कालिकोट । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ ।

चिसो सँगै बढ्यो हवाईयात्रुको चाप

बाँके । नेपालगञ्ज विमानस्थलमा यतिबेला यात्रुको चाप निकै बढेको छ । चिसो बढेसँगै जहाज चढ्ने यात्रु बढेकाले नेपालगञ्ज विमानस्थलमा चाप बढेको हो । दशैँ, तिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक

दूधकोशी र माथिल्लो अरुणको स्रोत खोजिदिन आग्रह

सरकारले करिब दुई हजार मेगावाट क्षमताका जलाशयुक्त आयोजना निर्माणका लागि तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलायुशक्त आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि स्रोत

सुदूर पश्चिमका पहाडी जिल्लामा हिमपात

खोड्पे । सुदुरपश्मिका उच्च पहाडी र हिमाली भागमा हिमपात भएको छ । बैतडी, डोटी, डडेल्धुरा, बाजुरा लगायतका जिल्लामा परेको हिमपात सँगै चिसो बढेको छ ।  धेरै भागमा बर्षा सँगै हिमपात