समाचार
हिमपातसंँगै बढेको चिसोले बस्ती सुनसान

काठमाडाैं । गएको बिहीबार परेको हिमपातका कारण डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, गन्यापधुरा, साहु खर्क, हगुल्टे र मेलखर्कलगायतका एक दर्जनभन्दा बढी स्थानमा अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

भत्किएका छाउगोठभित्र, नभत्किएका मन

काठमाडाैं । जाजरकोटकाे जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट सिक्नुभएको थियो ।  पुस्ता

रमा जाग्रीको शरीर भरी निलडाम र चोटहरु, श्रीमान पक्राउ

काठमाडौं । बझाङमा श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुर्गाथली गाँउपालिका–६ सैनपसेलाका राजु जाग्री श्रीमती कुटेको आरोपमा पक्रा परेका हुन । श्रीमानले आफूलाइ निर्घात कुटपिट

जेठाजु–बुहारीबीचको अवैधसम्बन्ध ससुराले थाहा पाएपछि…

तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ।  जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने

कमै मात्र फेला पर्छन् हराएका बालबालिका

काठमाडौं । नेपालमा बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेका ‘नेपालमा बाल अधिकारको अवस्था–२०७६’ प्रतिवेदनले देखाएको छ। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आज सार्वजनिक गरेको सो प्रतिवेदनमा बालबालिका जोखिममा रहेका देखाएको

खाडीका चार मुलुकमा काउन्सेलर र श्रम सहचारी सिफारिश

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकमा श्रम काउन्सेलर र श्रम सहचारी सिफारिश गरेको छ। मन्त्रालयले साउदी अरेबियाको श्रम काउन्सेलरमा उपसचिव

चिसोबाट बच्न झ्याल ढोका बन्द गरेकि महिलाको निस्सासिएर मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ। कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका

‘छोराछोरी थर परिवर्तन गरौँ भन्छन्’

बाँके । बादी समुदायको छोरी भएर फरक जातसँग विवाह गर्नु दाङका मीना नेपाली बादीलाई सजाय नै भयो । अन्तरजातीय विवाह गरेकै कारण उहाँ विभेद्को शिकार हुनुभयो । अरू जातिले बादी

अष्ट्रेलियामा आगलागीले पुर्याएको क्षतीप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । अष्ट्रेलियामाको जंगलमा फैलिएको आगलागीले पुर्याएको जनधनको क्षतीप्रति नेपालले दुःख व्यक्त गरेको छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार अष्ट्रेलियन सकमक्षकी मराइज प्यानलाई समवेदना पत्र पठाएका छन्। पत्रमा मन्त्री ज्ञवालीले आगलागीका