समाचार
रातोखबरका प्रवन्ध निर्देशक चापागाईं रिहा

काठमाडौं । केही दिनअघि पत्रिकाको कामको सिलसिलामा काठमाडौंको नक्सालबाट पक्राउ परेका पत्रकार तथा रातोखबर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागाईं रिहा हुनुभएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ हजार

प्रगतिशील पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष पोख्रेललाई मातृशोक

काठमाडौं । प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष तथा जिल्ला अध्यक्ष श्यामलाल पोख्रेललाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य र पार्षद समेत रहेका पोख्रेलकी ममतामयी माता ६५

सर्लाहीमा मिटरब्याजीहरुको आतंक

‘२०६० सालमा लिएको १ लाखको ब्याज २२ लाख बुझाएँ’

छोरीको जन्मदिनमा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी । छोरीको जन्मदिनको अवसरमा धनगढीको एक दम्पत्तिले दृष्टि फाउण्डेसनलाई सहयोग गरेका छन् । धनगढी उपमहानगरपालिका १ का सुरेश हमाल र सपना हमालले आफ्नी छोरी सभ्यता हमालको जन्मदिनको अवसरमा दृष्टि

भगवान् पुकार्दै हिमालपारिको यात्रा

मनाङ । उतिबेला अहिले जस्तो डोजर र स्काभेटर चलाइएको हैन, घन, छिनो र साबेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भिर, त्यो भन्दा तल रिँगटा

समाचार लेख्दैमा जेल र हिरासत बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : अध्यक्ष डुम्रे

अर्घाखाँची । जनपत्रकार संगठन अर्घाखाँचीको आयोजनामा मानवअधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनपत्रकार

पृथ्वीजयन्तीमा विदुर नगरपालिकाले सार्वजनिक बिदा दिने

नुवाकोट । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५/२६

दुई दिनमा भत्काइयो ९३ छाउगोठ

दैलेख । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले  जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ ।  जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न

‘२६ प्रतिशत बालबालिका बालविवाहको जोखिममा’

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा एक चौथाइभन्दा बढी बालबालिका बालविवाहको जोखिममा रहेको जनाएको छ। बालबालिकामध्ये २६.३ प्रतिशत अर्थात करिब १३ लाख बालबालिका बालविवाह तथा बेचबिखनको जोखिममा रहेको आयोगकी सदस्य