समाचार
जंगी अड्डाको बिदाई कार्यक्रममा निवर्तमान रक्षामन्त्री पोखरेलले गरे सेनाको प्रशंसा

काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई आज (आइतबार) बिदाइ गरेको छ । जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित बिदाई कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफ्नो कार्यकालमा

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्– संक्रमितको उपचार गर्ने दायित्वबाट सरकार पन्छिन मिल्दैन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकार पन्छिन नमिल्ने बताएका छन् । कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनको

सभामुख सापकोटाले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्ववापत प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सभामुख सापकोटाले आज (आइतबार) प्रेस विज्ञप्तिमार्फत आफूलाई चाडपर्ववापत प्राप्त खर्च कोरोना

भैरहवाको एभरेस्ट पेट्रोल पम्पमा आगलागी, ट्यांकर जलेर ध्वस्त

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्स (पेट्रोल पम्प) मा आगलागी भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोल पम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा आगलागी

कैदीबन्दीलाई जोगाउन राष्ट्रिय मानव अधिकार आयोगको १३ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधारसम्बन्धी १३ बुँदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराइले आज

कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान)

सडकमा फालेको झोला खोलेर हेर्दा १२ लाख ३४ हजार रुपैयाँ फेला

बारा । विदेशी विनिमय अपचलन (हुन्डी) कारोबारीले छाडेको हुनसक्ने १२ लाख ३४ हजार बढी रुपैयाँ बारा प्रहरीले बरामद गरेको छ । रकम बोक्दै गरेका व्यक्ति भने प्रहरीलाई देखेपछि फरार भएका

तस्करी रोक्दा हत्या गरिएका असई गोविन्द विकको उच्च सम्मानका साथ अन्त्येष्टि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको अन्त्येष्टि गरिएको छ । धनगढी उपमहानगरपालिका-१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका इञ्चार्ज रहेका

देशभरका श्रमसम्बन्धी मुद्दा हेर्न सरकारद्वारा श्रम अदालत गठन

काठमाडौं । सरकारले देशभरका श्रमसम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गरेको छ । उच्च अदालत तुलसीपुरका न्यायाधीश रामप्रसाद ओली अध्यक्ष छन् भने सदस्यहरुमा भोजपुरको षडानन्द नगरपालकिाका सदस्य प्रेम कुमार