Banner
सभामुख सापकोटा आफैं भन्छन्ः संसदको कामबाट म सन्तुष्ट छैन

सभामुख अग्निप्रसाद सापकोटा आफैंले आफू संसदको कार्यसम्पादनबाट सन्तुष्ट हुन नसकेको बताएका छन्। शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले त्यस्तो बताएका हुन्। उनका अनुसार संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै

अफगानिस्तानमा पुरुष विद्यालय खुले, महिलाको बारेमा निर्णय भएको छैन

अफगानिस्तानमा तालिबानको शासन लागू भएपछि पहिलोपटक विद्यालयहरु खुला भएका छन्। तर हाल पुरुष विद्यालय मात्र खुलाइएको छ। महिलाले पढ्ने भनिएको विद्यालय खोलेको विषयमा कुनै जानकारी दिइएको छैन। तालिबान सत्तामा आएको

संविधान दिवस नमनाउने पक्षमा प्रदेश २ सरकार, संविधानमा त्रुटि रहेको भनाइ

प्रदेश २ को सरकारले यसपटक पनि संविधान दिवस नमनाउने भएको छ। यसअघि पछिल्ला दिन वर्ष लगातार प्रदेश दुईको सरकारले संविधान दिवस मनाएको थिएन। मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस यसपटक पनि

देउवालाई तानाशाहा भन्ने प्रकाशमानले फेरि भनेः सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने अडान दोहोर्‍याएका छन्। गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो, सोमबारदेखि लगाइने

नेपाल सरकारले खरिद गरेको चिनियाँ खोप भेरोसेलको ४४ लाख मात्रा चीनबाट नेपाल आइपुगेको छ। शुक्रवार नेपाल आइपुगेको उक्त खोप आगामी असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने अधिकारीहरूले बताएका

बर्दियामा बँदेल मार्न थापिएको करेन्टमा परेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दियामा बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति १० बजेको समयमा विद्युतीय करेन्टमा परेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको

दशैंका लागि असोज १० गतेबाट अग्रिम टिकट बुकिङ

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहनेहरुका लागि असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने भएको छ। यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको

महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ। समूह

हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ। वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ। नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका