मनोरन्जन
कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्दै

काठमाडौं। कमेडियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। हाँस्य टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन सिजन एकका विजेता हिमेश रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस भएका हुन्।

नेतृ झाँक्रीको बसिबियालो: श्रीमान मादलमा,आफू गितारमा

काठमाण्डौँ । नेकपा (एकिकृत समाजवादी)की सचिव तथा पूर्वशहरी विकास मन्त्री राम कुमारी झाँक्री जति राजनीतिमा सक्रिय छिन्, उत्तिकै सामाजिक संजालमा पनि सक्रिय छिन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको

‘प्रेम गीत-३’ को चाइल्ड भर्सन गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । हाल प्रदर्शनमा रहेको चलचित्र ‘प्रेम गीत–३’को शीर्ष गीतको चाइल्ड भर्सन युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ। ‘हर युग होस्…’ बोलको गीत युट्युब ट्रेन्ङिको एक नम्बरमा आइपुगेको हो। सुप्रिम

‘प्रेम गीत-३’ले २ दिनमा कति कमायो?

काठमाडौं । प्रेमगीत ३’ फिल्मले विश्वव्यापी रुपमा सुरुवाती २ दिनमा १४ करोड बढी कमाएको छ। नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड

‘प्रेमगीत ३’को विवादः भुवन केसीले दिए प्रष्टिकरण

काठमाडौं । चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ लाई लिएर आएका टिप्पणी प्रति प्रष्टिकरण दिएको छ। बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई सेन्सर हुन रोकेको आरोप लाग्दै आएको थियो। बोर्डले आइतबार विज्ञप्ती

प्रेमगीत ३ को ओपनिङ व्यापारः नेपालमा २ करोड र भारतमा डेढ करोड कमायो

काठमाडौं। नेपाली दर्शकले बेग्र रुपमा प्रतिक्षा गरेको चलचित्र ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा सुरुवातमै राम्रो व्यापार गरेको छ। देशका डेढसय पर्दाबाट रिलिज भएको फिल्मले हिजो शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा

दोस्रो सन्तानका पिता बने अभिनेता दयाहाङ राई

काठमाडौं। नेपालका चर्चित कलाकार दयाहाङ राईलाई दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ। उनकी श्रीमति बेनुकाले शुक्रबार दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्। दोस्रो सन्तानलाई स्वागत गर्न पाउँदा खुसी लागेको

ऐतिहासिक चलचित्र ‘नालापानी’को दमदार टिजर सार्वजनिक, विरताको कथा (भिडिओ)

काठमाडौं। आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको टिजर सार्वजनिक गरिएको हो। १

कलाकार बुद्धि तामाङले ४० वर्षको उमेरमा गाँसे लगनगाँठो

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन्। शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा ४० वर्षे तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्। बुद्धि र अनुको मागी