प्रबिधि
संविधान दिवसमा एनटिसीको अफर: ९८ रूपैयाँमा ६ जीबी डाटा

काठमाडौं। संविधान दिवसको अवसरमा नेपाल टेलिकमले नयाँ प्याकेज घोषणा गरेको छ। संविधान दिवस अफर अन्तर्गत असोज २ गतेदेखि असोज ४ गतेसम्म टेलिकमले सो प्याकेज उपलब्ध गराएको छ। ३ दिनसम्म प्रयोग

आजबाट लागू हुँदै एमडिएमएस, दर्ता नभएका मोबाइल नचल्ने

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सफ्ट लञ्च गर्ने भएको छ। प्राधिकरणले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार सचिव वैकुण्ठ अर्याल, भन्सार विभागका महानिर्देशक,

कर्णाली भूकम्पको उच्च जोखिममा, ८.६ म्याग्निच्युडको भूकम्प जानसक्ने!

कर्णाली प्रदेशको चुरे तथा लेसर हिमालय क्षेत्र भूकम्पीय प्रकोपको उच्च जोखिममा रहेको पाइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित कर्णाली प्रदेशको परिदृश्य भूकम्पमा आधारित प्रभाव आकलनसम्बन्धी कार्यपत्र

चेरीको फ्ल्यागसिप मोडल ‘टिग्गो-८ प्रो’ नेपालमा सार्वजनिक

काठमाडौं । चिनियाँ ब्रान्ड चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्गो-८ प्रो कार सार्वजनिक गरेको छ। नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो

१० महिनामा नेपाल भित्रियो ३७ अर्बको मोबाइल फोन

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ। अघिल्लो एक वर्षमा नेपाल भित्रिएकोभन्दा बढी रकमको मोबाइल फोन चालु आर्थिक वर्षको

मोबाइलबाटै अफिसको सबै हाजिरी र निगरानी, नेपालमा ‘स्मार्ट हाजिर’ले फड्को मार्दै

प्रविधि आधुनिक समााजको अभिन्न अगं बन्दै गइरहेको छ। आजको विश्वमा नयाँ प्रविधि अर्थात टेक्नोलोजीले हरेक समाज तथा देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। प्रविधिले मानिसका हरेक कामकाजलाई निकै सहज र

नेपाल टेलिकमले ल्याउँदै ई–सिम, भौतिक सिमकार्डको आवश्यकता नपर्ने

काठमाडौं। नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ। ई–सिमबारे सम्झौता पत्रमा नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि.

रियलमीको नयाँ स्मार्टफोन सी-३५ नेपालमा सार्वजनिक

काठमाडौं । स्मार्टफोन ब्रान्ड कम्पनी रियलमीले नयाँ स्मार्टफोन सी-३५ नेपालमा सार्वजनिक गरेको छ। रियलमीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि सी सिरीज अन्तरगतको अरु भन्दा स्टाईलिश एन्ट्री लेभल स्मार्टफोन सी-३५ सार्वजनिक

शिक्षक तथा विद्यार्थीले बनाए बाटो छेके छलेर हिड्ने रोबोट

नेपाल इन्जिनियरिङ कलेज (नेक)का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन्। यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो। रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट