अन्तर्वार्ता
ब्युटि केयर क्षेत्रको लिडर ‘रश्मिला फेसियल हाउस’

काठमाडौं । पछिल्लो समय मान्छेहरूको सुन्दरताप्रति चासो झन् बढ्दै गएको छ। विवाह, व्रतबन्ध, साथीभाइसँगको भेटघाट देखि पार्टी होस् वा कुनै औपचारिक कार्यक्रममा जाँदा के लाउने, कस्तो देखिने भन्नेमा निकै मेहनत

बैंकहरूले पोर्टफोलियोमा ब्याज बढाए, लोन लस घटाए र खर्च कटौती गरे: सुजन कुमार काफ्ले

ट्रेड डेफ़ीसिट र ब्यालेन्स अफ पेमेन्टमा देशले एउटा सिरियस अप्रोच लिने बेला भएको छ। देशको विषम आर्थिक परिस्थिति र एक वर्ष देखि चल्दै आएको तरलता अभावका बाबजुद पनि नेपाली बैंक

व्यवसायी मात्र डुब्दै जाने हो भने एकदिन बैङ्क पनि टाट पल्टिन्छन् : दिनेश श्रेष्ठ

‘बैङ्कले अधिक प्रिमियम माग्दा व्यवसायीहरू गर या मर को अवस्थामा,  सधैँ ब्ल्याकलिस्टमा पर्ने तनाव’ कोभिड महामारी र त्यसपछि उत्पन्न विभिन्न कारणहरूले विश्व अर्थतन्त्र नै अहिले कमजोर अवस्थामा छ। यस अघि

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी (अन्तर्वार्ता)

काठमाडौं । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा

फोहोरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

काठमाडौं । काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका

चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ

अघिल्लो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ। पाँच दलीय गठबन्धनका कारण मात्रै नेपाली कांग्रेस पहिलो हुन पुगेको तर्क गर्र्ने एमाले उपाध्यक्ष सुवासचन्द्र

घोराहीलाई नेपालकै नमूना उपमहानगर बनाउने हाम्रो योजना छः हेमराज शर्मा पोख्रेल

सत्तागठबन्धनबाट घोराही उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका हेमराज शर्मा पोख्रेलले घोराही उपमहानगरलाई देशकै नमूना बनाउने योजना रहेको बताएका छन्। गठबन्धनमा भएको सहमति अनुसार घोराही नेकपा (माओवादी केन्द्र)को भागमा परेको थियो। आसन्न

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्य पालिकामा तालमेल हुन्छ: चितवन कांग्रेस (अन्तर्वार्ता)

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै

चीन भ्रमणबाट फर्किएका माओवादी नेता गुरुङ भन्छन्– एमसीसी पास भएकोमा चीन खुसी देखिँदैन (अन्तर्वार्ता)

काठमाडौं । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएको दुई महिनापछि उनी चीन गएका थिए