स्वास्थ्य
जापानले अनुदानमा दिएको पाँच लाख डोज खोप नेपाल आइपुग्यो

जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको हो। स्वास्थ्य तथा जनसङ्ख्या

जापानले अनुदानमा दिएको थप ६ लाख डोज खोप आज आइपुग्दै

जापानले नेपाललाई अनुदानमा दिएको करिब ६ लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दैछ। खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत् आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाले जनाएको

जापानले पठाएको दुई लाख डोज अस्ट्राजेनिका खोप आइपुग्यो नेपाल

जापानले पठाएको दुई लाख डोज अस्ट्राजेनिका खोप शनिबार बिहान नेपाल आईपुगेको छ। जापानबाट दुई लाख ८ हजार ६० डोज खोप नेपाल आएको हो। स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार कतार एयरलाइन्सबाट

मास्क लगाउन अटेर गर्ने बेलायती नागरिकलाई सिंगापुरमा ६ हप्ता जेल

मास्क लगाउन नमान्ने एक बेलायती नागरिकलाई सिंगापुरमा ६ हप्ताको जेल सजाय दिइएको छ। ती नागरिकले दोहोर्याउँदै मास्क लगाउन अटेर गरेपछि जेल सजाय दिइएको हो। सीएनएनका अनुसार बेलायतका ४० वर्षीय बेन्जामिन

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार संक्रमित

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ । गत साल

चीनबाट आज भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुग्दै, आठ लाख भोलि आउने

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज  र भाेलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको

कोरोना जोखिम : शहरमा सावधानी, गाउँमा बेवास्ता

महेन्द्रनगर, मुलुकमा कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जोखिम रहेका बेला कञ्चनपुरका शहरी क्षेत्रमा स्वास्थ्य सुरक्षा सर्तकता अपनाएको देखिए पनि ग्रामीण बस्तीमा भने त्यसको कुनै वास्ता छैन । यहाँको महेन्द्रनगर

कोरोना सङ्क्रमण बढ्दै गएपछि चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द

चितवन जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय

दुई हजार २१२ मा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा दुई