स्वास्थ्य
भारतमा एकै दिन ३७ हजार ८७५ जना कोरोना संक्रमित थपिए

भारतमा गत २४ घण्टामा थप ३७ हजार ८७५ जना नयाँ सङ्क्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छे। यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा

आठ जनालाई कोरोना जानाजान सारेपछि भियतनाममा यी व्यक्तिलाई पाँच वर्ष जेल

कोरोना भाइरस जानाजान सारेको अभियोगमा दोषी पाइएका एक व्यक्तिलाई भियतनाममा पाँच वर्षको जेल सजाय सुनाइएको छ। कोभिड १९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा ले

घट्दै कोरोना संक्रमणः १२ सय ६८ संक्रमित थपिँदा २१ सय ९५ कोरोनामुक्त

नेपालमा कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको दर बढी देखिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१ सय

कोभिड–१९ जस्तै लक्षण छ तर रिपोर्ट नेगेटिभ आउछ ! ‘स्क्रब टाइफस’ चेक गर्नु भयो त ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन

नेपालमा एक करोड ९२ लाख डोज खोप लगाइएपछि डब्लूएचओले दियो बधाई

नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा

भरतपुरमै धमाधम जोर्नी प्रत्यारोपण गरिँदै

राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो । हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर, यी हुन् सूची…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ। जिम्मेवारी हेरफेर भएसँगै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई

काठमाडौं उपत्यकामा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै

काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन सुरुवात गरिएको छ। तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने

भारतमा दैनिक संक्रमितको संख्या १५६ दिनपछि सबैभन्दा कम

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या १५६ दिन पछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ४६७ जना नयाँ सङ्क्रमित थपिएका हुन्। यसैसँगै