भद्रपुर । पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नुहुने भएको छ ।
रारा । कोरियाली सहयोग नियोग(कोइका)ले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराएपछि अहिले यहाँका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज भएको
डडेल्धुरा । शिक्षण अस्पताल महाराजगञ्जबाट अवकास पाएका अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना हुनु भएको छ । सात बुँदे माग राखी गएको सोमबार डडेल्धुरामा १७ औं चरणको अनशन थालेका केसी
काठमाडौँ । कहिलेकाही गलत खानपानका कारण पेट दुख्ने जस्ता समस्या हुने गर्दछन्। तर तपाईलाई थाहा छ ? यस बाहेक यस्ता धेरै गल्ती हुने गर्दछन्, जसका कारण हामीलाई समस्या देखिन थाल्दछन्।
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो ।
काठमाडाैं । लिपिष्टकले महिलालाई थप सुन्दर बनाउने काम गर्छ । यसको प्रयोग करोडौँ महिलाहरुले गर्छन् । तर, यसको हानीबारे भने कमैलाई थाहा रहेको छ । एक अध्ययनले लिपिस्टिकमा लिडलगायत अन्य
काठमाडौं । अवैध शुल्क असुली विरुद्ध आन्दोलनमा उत्रिएका देशभरका मेडिकल विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी
काठमाडौं । नेपालका ६३ जिल्लामा स्क्रब टाइफसबाट झण्डै १३ सय जना संक्रमित भएका छन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाखाले साउन १ गतदेखि कात्तिक १७ गतेसम्म १ हजार २ सय