स्वास्थ्य
बिहान खाली पेटमा नखानुहोस् यी खाने कुरा, स्वास्थ्यमा पर्न सक्छ गम्भिर असर

काठमाडौँ । राम्रो स्वास्थ्यका लागि खानामा पनि सन्तुलन कायम गर्न आवश्यक छ। कुन खान कतिबेला खाने भन्ने बारेमा एकदमै ध्यान दिन आवश्यक छ। गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गर्नेमाथि प्रहरीद्वारा लाठी प्रहार

गोरखा । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध गर्नेमाथि प्रहरीले लाठी चार्ज गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको

कोरोना भाइरसबाट विश्वभर ५ लाख २९ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ । संक्रमितको संख्या विश्वभर १ करोड १२ लाख ७ हजार ५४०

कोरोनाले मस्तिष्कमा पनि क्षति पुर्‍याउँछ ?

कोरोना भाइरसका कारण विश्वमा १ करोड १२ लाख भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । शनिवार दिउँसोसम्मको तथ्यांक अन’सार कोरोनाका कारणा ज्यान ग’माउनेको संख्या ५ लाख ३० हजार नजिक प’गेको

थप २ सय ३२ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । नेपालमा थप २ सय ३२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा ४ हजार ५०

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो।

के कोरोनाको औषधि कहिल्यै बन्दैन?

१) के हो कोरोना? कोरोना भइरस एउटा आर.एन.ए. (RNA) भाइरसहरुको समुह हो, जसले पंक्षी तथा स्तनधारी जीवहरुमा विभिन्न रोगहरु उत्पन्न गराउछ। मानिसमा कोरोना समुहको भाइरसहरुले सामान्य रुघाखोकी देखि घातक स्वासप्रस्वास

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण

मेडिकलको ‘लूट’, ६० रुपैयाँ पर्ने औषधि २ हजार ४ सयमा बिक्री !

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका