राजनीति
धरानमा साझा पार्टीबाट राजन कुमार श्रेष्ठ उम्मेदवार

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजन कुमार श्रेष्ठलाई पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको उमेदवार बनाउने निर्णय गरेको छ। विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा

भारतले जारी गरेको नक्साको विरोधमा विप्लवद्वारा संघर्ष घोषणा

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी महासचिव विप्लवले

लिपुलेक र कालापानी अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

काठमाडौं । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली

कास्की २ बाट काँग्रेसका उम्मेदवार खेमराज पौडेल

कास्की । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कास्की २ बाट खेमराज पौडेललाई उम्मेदवार बनाउँने निर्णय गरेको छ।   बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको हो । 

‘नेपाल भारतीय आतङ्कवादी समूहको अखडा’

काठमाडौँ । आतङ्कवादसम्बन्धी संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले 'नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने' खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक

भारतको नयाँ नक्साप्रति साझाको आपत्ति

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा देखाएको प्रति आपत्ती जनाएको छ । साझा पार्टीका प्रवक्त सुर्यराज आचार्यले एक विज्ञप्ति जारी

भारतबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भू-भाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।  काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

प्रदेश ५ को राजधानी दाङ बनाउन पहल गर्छु : प्रचण्ड

काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी दाङलाई बनाउन पहल गर्ने बताउनु भएको छ। दाङमा बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश पाँचको राजधानी

प्रदेश प्रमुखको बर्खास्ती सरकारको गलत कदम : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ती जनाएको छ । ‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले