राजनीति
बाजुराको त्रिवेणी नगरपालिका–१ मा नेकपा विजयी

काठमाडाैं । बाजुराको त्रिवेणी नगरपालिका–१ मा सत्तारुढ नेकपाका उम्मेद्वार विजयी हुनुभएकाे छ । नेकपाका मनराजे बुढा ३६७ मत पाएर वडा अध्यक्षमा विजयी हुनुभयाे । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र

कास्की क्षेत्र नम्बर २ मा नेकपालाई अग्रता, १ हजार मतकाे अन्तर

काठमाडाैं ।  कास्की क्षेत्र नम्बर २ मा नेकपालाई अग्रता मिलेको छ । निर्वाचन आयोगले बिहान ६ बजे दिएको जानकारी अनुसार ६ हजार मत गन्दा नेकपाले ३२७६ प्राप्त गरेको छ। यसैगरी कांग्रेसले

दाङको घोराही उपमहानगरपालिका–१६ मा नेपाली कांग्रेसका ताराबहादुर डाँगी विजयी

काठमाडाैं । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१६ मा नेपाली कांग्रेसका ताराबहादुर डाँगी वडाध्यक्षमा विजयी हुनुभएकाे छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित

कास्की २ मा मतगणना अझै शुरु भएन, आखिर किन ?

काठमाडौं । आजैदेखि शुरु गर्ने भनिएको कास्की २ को मतगणना अझै शुरु हुन सकेको छैन । समाजवादी पार्टी र साझा पार्टीका प्रतिनिधिहरुले विवाद झिक्दा कास्की २ को मतगणना स्थगित भएको

रामेछापको उमाकुण्डमा नेकपाका बस्नेत विजयी

काठमाडौं । रामेछाप जिल्लाको उमाकुण्ड– ५ मा नेकपाका कुलबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले ७६९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार सावित्री

डोटीको कालिकास्थानमा नेकपा विजयी, झिनो मतले कांग्रेस पराजित

डोटी । डोटीको आर्दश गाउँपालिका  वडा नम्बर २ कालिकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी हुनुभएको छ।  नेकपाका उम्मेदवार रामबहादुर बोहरा ६६८ मतसहित विजयी हुनुभएको हो भने उहाँका

समाजवादी पार्टीलाई अर्को सफलता, सखुवा प्रसौनी गाउँपालिका ५ मा यादव विजयी

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले दोस्रो जित हात पारेको छ। सर्लाहीको हरिपुर्वा नगरपालिका– १ को वडाध्यक्षमा विजयी भएर खाता खोलेको समाजवादी पार्टीले पर्साको सखुवा प्रसौनीमा पनि अर्को जित

नतिजा उल्टाउँदै मालारानीमा कांग्रेसले मार्‍यो छलाङ

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नतिजा उल्टाउँदै नेपाली कांग्रेसले छलाङ मारेको छ। नेपाली कांग्रेसका उम्मेद्वार शोभाखर खनाल ११ सय ५९ मतसहित विजयी हुनुभएको हो।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका

उपनिर्वाचनपछि अनेरास्ववियूका नेतामाथि आक्रमण, टाउको फुट्यो

अछाम । उपनिर्वाचनपछि अनेरास्ववियूका नेतामाथि आक्रमण भएको छ। अनेरास्ववियूका नेता गम्भीर साउदमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गर्दा उहाँको टाउँको फुटेको हो।  अछाम मेल्लेख गाउँपालिका वडा नम्बर ५ को उपनिर्वाचन सकिएपछि