राजनीति
प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको

कार्यकारी अध्यक्ष भएपछि पहिलो पटक बस्यो प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक

काठमाडौँ । कार्यकारी अध्यक्ष बनेपछि नेकपा अध्यक्ष प्रचण्डले पहिलो पटक सचिवालय बैठक बसेको छ।  यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक प्रचण्डले बुधबार विहान नौ बजे पार्टी कार्यालय धुम्बाराहीमा

नेपालको राष्ट्रियता खतरामा छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा आज गरिएको समापन कार्यक्रममा

सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक पहल जरुरी : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मी र बाग्लुङ जिल्लाको सिमानामा आज भएको सवारी दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष प्रचण्डले बडीगाड गाउँपालिका–७

ओरालो लागेपछी रविन्द्रलाई खगेन्द्रले यसरी खेदे

काठमाडौँ । उपनिर्वाचनमा पराजित भएपछि साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई खगेन्द्र संग्रौलाले कडा जवाफ दिनुभएको छ।  चुनाव प्रचारमा मुलुकै आफूतिर उल्टिने भो भन्नेर कुरा गर्ने साझाले १ प्रतिशत पनि भोट

दाङमा १६ उम्मेदवारको जमानत जफत

दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो ।  मुख्य

एनसेल मेला हुन नदिने नेकपाको घोषणा : ‘पर्यटन वर्षको बहानामा देश लुट्न पाइन्न’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले ‘एनसेल मेला २०७६’ हुन नदिने जनाएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल

नयाँ पत्रिकालाई समाचारको तथ्यता पुष्टि गर्न सञ्चारमन्त्री बाँस्कोटाको चुनौती

काठमाडौँ । सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले समाचारको तथ्यपरकता पुष्टि गर्न नयाँ पत्रिकालाई चुनौती दिनुभएको छ।  आज सामाजिक सञ्जाल ट्वीट मार्फत मन्त्री बाँस्कोटाले नयाँ पत्रिकामा प्रकाशित समाचारले नेपाली पत्रकारिताको

जितपछि धरानमा कांग्रेसले उठायो मतगणनास्थलको फोहोर

काठमाडौँ । उपनिर्वाचनको मतगणनापछि धरानमा नेपाली कांग्रेसले मतगणाना स्थलको फोहोर उठाएको छ।  मतगणना स्थलमा उपस्थितले गरेको फोहोर कांग्रेस जिल्ला महासमिति सदस्य लक्ष्मी खतिवडाको नेतृत्वमा सफा गरिएको हो।  धरान उपमहानगरपालिकाको मेयरमा