राजनीति
बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणमा आज काठमाडौं आउँदै हुनुहुनुन्छ ।  मंगलवार दिउँसो काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा

खानेपानी ऐनले धेरै विवादहरु समाधान हुने मन्त्री मगरको यस्तो दावी

आयोजनाहरुलाई छिटो सम्पन्न गर्न स्पीडमा काम गर्दैछौं : खानेपानी मन्त्री

विपद् व्यवस्थापनसम्बन्धी चीनसँगको सम्झौता कार्यान्वयन प्रक्रियामा : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका आपतकालीन व्यवस्थापन मन्त्रालयका उपमन्त्री Zheng Guoguang ले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको द्धिपक्षीय सम्बन्ध,

ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा संवाद थाल्न सुझाव

सांसदहरुले नेपाल–भारतबीच विगतमा भएका सन्धि सम्झौताका ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा सीमा समस्या समाधानका लागि तत्काल संवाद थाल्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा

नेपालको नयाँ नक्सा सार्वजनिक गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भारतले आफ्नो नक्सामा राखेको नेपाली भू–भागलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । कालापानी सीमा विवादबारे छलफल गर्न समितिले सोमबार

भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन्छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले

भारतसँग तत्काल उच्चस्तरीय पहल गरौँ : प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताउनु भएको छ ।  पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष

भारतीय दुतावास अगाडि अखिल (क्रान्तिकारी) को पनि प्रर्दशन

काठमाडौँ । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको

भरतपुरमा उपनिर्वाचनको तयारी तीव्र

चितवन । आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ।  बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन