राजनीति
सरकारद्वारा नयाँ गुठी विधेयक ल्याउने प्रक्रियाको थालनी

गुठी विधेयक सरोकारवाला, गुठियारा र सरकारको सहमतिको दस्तावेज : मन्त्री अर्याल

राप्रपा अध्यक्ष कमल थापा तीन हप्तापछि अमेरिकाबाट स्वदेशमा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापा तीन हप्ता लामो अमेरिका भ्रमणबाट आज काठमाडौं आइपुग्नु भएको छ । अध्यक्ष थापा अमेरिकाको वासिङ्टनमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको आइडियु फोरम, बाल्टिमोरमा प्रवासी नेपाली एकता

अब नाप नक्सा सम्बन्धी स्नातकोत्तर तहको पढाइ : मन्त्री अर्याल

काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताउनुभएको छ । भूमि प्रशिक्षण केन्द्रले ‘नापनक्सा सम्बन्धी आधुनिक

अकुपाइ टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन : विद्यासुन्दर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ ।   उहाँले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको

७१ औँ विश्व मानव अधिकार दिवसः राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना

सङ्गठन विभागलाई अधिकार बढाउँदै नेकपा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताका सन्दर्भमा विभिन्न जिल्लामा केन्द्रको निर्देशनविपरीत काम भएका विषयमा छानविन गरी समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ । पार्टीको केन्द्रीय कार्यालय,

मुलूकी फौजदारी संहिता संशोधन गर्न सरकारलाई सुझाव

काठमाडौं । कानून, न्याय तथा मानवअधिकार समितिले मुलूकी फौजदारी र देवानी संहितामा आवश्यक संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । मुलुकी संहिता र फौजदारी संहितामा गरिएको कतिपय व्यवस्था कार्यान्वयन गर्न

नेकपाले बोलायो स्थायी समितिको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते सचिवालय बैठक बोलाएको हो । पार्टी

कोहलपुर घटनाको विरोधमा नेविसङ्घको प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले कोहलपुर घटनाको विरोध प्रदर्शन गरेको छ। नेविसङ्घ काठमाडौँ जिल्ला शाखाले आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको विरोधमा आज