राजनीति
हुवावेकी वित्त प्रमुख चीन फर्काइएपछि चीनले थुनामुक्त गर्यो दुई क्यानडेली नागरिक

तीन वर्षसम्म क्यानडामा नजरबन्दमा रहेकी प्रविधि कम्पनी हुवावेकी वित्त प्रमुख मेङ वान्जुलाई चीन फर्काइएको छ। वान्जु चीन फर्काइएपछि नै चीनले दुई क्यानडेली नागरिकलाई थुनामुक्त गरेको बीबीसीले जनाएको छ। क्यानडाका प्रधानमन्त्री

कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज बिहान

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ, १३ जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हँुदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

२२ वर्षीया रामदेवीको कांग्रेस क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी

मुगु । नेपाली कांग्रेस मुगु ‘क’बाट युवा नेतृ रामदेवी खड्काले क्षेत्रीय उपसभापतिमा दाबी गरेकी छन्। उनले क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी दिएकी हुन्। सानै उमेरदेखि राजनीतिमा सक्रिय खड्का नेपाल विद्यार्थी संघ मुगुकी

प्रचण्डलाई गाँजाबारे बोलिदिनुपर्यो भन्दा पहिला मेरो पार्टीमा आउ भन्नुभयो: केशव स्थापित

काठमाडौं। नेकपा एमालेका नेता तथा बाग्मती प्रदेशका सांसद केशव स्थापितले गाँजालाई वैधानिकता दिन माग गरेका छन् । उनले गाँजालाई औषधिको रूपमा प्रयोग गर्नुपर्ने धारणा राखेका हुन् । गाँजालाई लागुऔषधका रूपमा

अमेरिकासँग रिसाएको फ्रान्स फकाउदै चीन, बढायो मित्रताको हात

फ्रान्स पछिल्लो समय अमेरिका र अस्ट्रेलियासँग रुष्ट भएको छ। जसकारण फ्रान्सले आफ्नो राम्रो साझेदार मानिएको यी दुवै राष्ट्रबाट आफ्नो राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। फ्रान्स अमेरिकासँग रुष्ट भएकै समयमा

उच्च मनोबलसहितको कटिबद्ध सैनिक फौज निर्माण गर्नुपर्छ: प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको फौज सुदृढीकरणमा जोड दिएका छन्। जंगी अड्डास्थित सगरमाथा हलमा बुधबारदेखि आयोजित दुई दिवसीय प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सेनापति शर्माले सेनाको

१० बुँदेले एमालेमा फेरि विवाद: भीम रावल लगायतले ओलीलाई दिए चेतावनी

काठमाडौं । पार्टी विभाजन रोक्न असन्तुष्ट नेताहरूसँग एमाले संस्थापन पक्षले गरेको १० बुँदे सहमति विवाद केन्द्रीय कमिटी बैठकमा सतहमा आएको छ। पार्टीका सबै संरचनालाई माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था (२

अमानवीय रुपमा हेइटी नै फर्काइएपछि आप्रवासीको दुखेसोः ११ देश छलेर अमेरिका पुगेथ्यौं

हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुनः