राजनीति
कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्दै

काठमाडौं। कमेडियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। हाँस्य टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन सिजन एकका विजेता हिमेश रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस भएका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा।शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका छन् । सभापति शेरबहादुर देउवाले समानुपातिक

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट

आजदेखि निर्वाचन आचारसंहिता लागू, थाहा पाउनुहोस् के गर्न पाइँदैन ?

काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने

नेतृ झाँक्रीको बसिबियालो: श्रीमान मादलमा,आफू गितारमा

काठमाण्डौँ । नेकपा (एकिकृत समाजवादी)की सचिव तथा पूर्वशहरी विकास मन्त्री राम कुमारी झाँक्री जति राजनीतिमा सक्रिय छिन्, उत्तिकै सामाजिक संजालमा पनि सक्रिय छिन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको

महानगरले थाल्यो चाडपर्व लक्षित बजार अनुगमन, गुनासो भए कल गर्न आग्रह

काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । महान् पर्व

शेखर पक्षका गतिविधिलाई अनुशासनको दायरामा ल्याउने काँग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र भइरहेका विद्रोही समूहका गतिविधिलाई अनुशासनको दायरामा ल्याउने चेतावनी दिएको छ। काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले डा.शेखर कोइराला समूहका नेताहरूले गरिरहेको भेला तथा संघर्षका कार्यक्रमहरूलाई नजिकबाट

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ

३ घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास

काठमाडौं । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ ।