राजनीति
बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको दशैँ, तिहार, नेपाल

महराको बयान सकियो, थुनछेक बहस आइतबार

काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका तत्कालिन सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस आइतबार हुने भएको छ । शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान

सानेपामा नेविसंघको नाराबाजी, विद्यार्थीहरुसँग जंगिए देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मुख्यालयमा  ५० वर्ष पुगेका नेतालाई नेविसंघको सभापति बनाउँन खोजेको भन्दै नाराबाजी भएको छ ।  ५० वर्ष पुगेका राजीव ढुंगालाई नेविसंघको सभापति बनाउन खोजेको

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ : नेता नेपाल

बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताउनुभएको छ ।  जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको

उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको  सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ ।  चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले जनाएको छ

गुल्मीमा उपनिर्वाचन: नेकपाले लगायो उम्मेदवारको टुङ्गो

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको

कांग्रेसले उम्मेदवार छान्ने जिम्मा आज पदाधिकारीलाई दिने, आइतबार घोषणा हुने

काठमाडौं ।  नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा व्यस्त छ ।  केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकले उम्मेदवार तय गर्ने अधिकार पदाधिकारीहरूको बैठकलाई प्रत्यायोजन गर्ने

महरा थुनामा रहने वा छुट्ने टुङ्गो लाग्दै

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस सुरु हुँदैछ । बिहिबार नै थुनछेक बहस सुरु हुने भनिए पनि मुद्दा दर्ता गर्न ढिला भएकाले आज सुरु

अस्पतालबाट निवास फर्कँदै प्रधानमन्त्रीले भने, ‘म ठिक छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी आज साँझ निवास फर्किएका छन् । निवास फर्कने क्रममा प्रधानमन्त्री ओलीले अस्पताल परिसरमा रहेका सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए । अस्पतालबाट