राजनीति
नेपाल आइपुगे चिनियाँ रक्षामन्त्री, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर आजै फर्किने

काठमाडौं । चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आइपुगेका छन्। चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन्। चिनियाँ रक्षामन्त्रीले

चिनियाँ रक्षामन्त्रीको ८ घण्टे बसाइँमा के-के हुँदैछ छलफल, को-को भेट्दैछन् ?

चीनका रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको

कांग्रेस नेता सिंहद्वारा तत्काल संसद अधिवेशन बोलाउन माग

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन्। संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्‍याउन नसकेको उनको भनाइ छ। काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा राजनीतिक प्रस्ताव

माओवादीकै कारण लाभ लिएका एमाले नेता आज उसैप्रति यति असहिष्णु किन : विष्णु रिजाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले पूर्व एमालेका कतिपय नेता पूर्व माओवादी प्रति असहिष्णु बनेको आरोप लगाएका छन् । हिजो माओवादीसँग एकता भएकै कारण

बैठकको मितिको विषयमा लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढ्यो : मन्त्री भुषाल

काठमाडौं । कृषि मन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले बैठकको मितिको विषयमा लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको बताएका छन्। भरतपुरमा अगुवा कार्यकर्ताहरूलाई शनिबार बिहान सम्बोधन गर्दै

बैठक अघि वामदेवलाई भेट्न ईश्वर पोखरेल किन पुगे भैंसेपाटी ?

नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली निकट नेता ईश्वर पोखरेलले असन्तुष्ट समूहका नेता बामदेव गौतमलाई भेटेका छन्। नेता गौतमलाई भेट्न उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल शुक्रबार गौतम निवास भैँसीपाटीमा

नेकपा सचिवालय बैठक आज, आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेश गर्दै ओली

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । शनिबार बस्ने बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार

चाँडै संघीय संसद अधिवेशन बोलाउने तयारीमा सरकार: मन्त्री तुम्बाहाङफे

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले चाँडै संघीय संसद अधिवेशन बोलाउने तयारीमा सरकार रहेको बताएकी छन्। शुक्रबारदेखि काठमाडौंमा सुरू भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं