पत्रपत्रिकामा
बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेर्दा…

चितवन । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्ति बापत दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला

कोरोनाका लक्षण थपिए यस्ता नयाँ लक्षण

काठमाडौँ । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण

त्रिविको परीक्षा अझै केही महिना नहुने

काठमाडौँ ।कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ। वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी

नेपालमा आयो बालकालिकालाई झाडापखाला नलाग्ने खोप

काठमाडौं । नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप

श्रीमानलाई रक्सी किन्न पठाई श्रीमतीमाथि साथीले गरे बलात्कार

काभ्रे । लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ

आन्तरिक उडान कम्तीमा साउन दोस्रो सातासम्म नखुल्ने, अन्तर्राष्ट्रिय झनै अनिश्चित

काठमाडौं । कोभिड–१९ को संक्रमण फैलिइरहेकाले सरकारले अझै एक महिना हवाई लकडाउनलाई निरन्तरता दिने भएको छ । विमान कम्पनीहरूले आन्तरिक उडान खुलाउन दबाब दिए पनि कोरोनाको संक्रमण बढिरहेकाले सरकारले अगस्ट १

शान्ति मिसन जाने ११२४ सैनिक क्वारेन्टाइनमा

काठमाडौं । जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ। दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा

राजु सदाको घर: तीन दिनमा अन्न ग्रहण गर्ने संस्कार पूरा गर्न एक माना चामल समेत थिएन

धनुषा । झाडापखालाले आइसोलेसनमा छटपटाइरहेका १६ वर्षीय छोरा राजु सदाको ज्यान जोगाउन दुई सातादेखि दौडधुप गरिरहेका अशेश्वरले मजदुरी गर्न पाएका थिएनन् । ऋण निकालेर उपचारका लागि प्रयास गर्दा पनि छोराको ज्यान

मेलम्चीको पानी आउन थप ढिलाई

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ। असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो। कोरोनाको बन्दाबन्दी सुरु