खेलकुद
नेपाल पुलिस क्लब पूर्वाञ्चल गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब झापामा जारी पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । डोमलाल राजवंशी रंगशालामा पुलिसले झापा ११ लाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय

एमसीसीसँग नेपाली क्रिकेट टिम पराजित

काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट

नेपाली फुटबल टोली म्यान्मारतर्फ

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटलब टोली आज म्यान्मा जाने भएको छ।  यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली

पचास वर्षमाथिका खेलाडीलाई सम्मान

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीलाई शनिबार सम्मान गरिएको छ। सम्मानित हुनेमा एथलेटिक्सतर्फ ६१

नेपाली युवा टोली र एमसीसीबीच खेल जारी

काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ  । त्रिवि मैदान कीर्तिपुरमा एमसीसीविरुद्ध नेपाली युवा टिमले

नेदरल्यान्ड्सलाई आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताको उपाधि

काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो । १२९

अफ्रिकालाई तेस्रोपटक रग्बी विश्वकपको उपाधि

काठमाडौं ।  इंग्ल्याण्डमाथि ३२–१२ को फराकिलो जित निकाल्दै  दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ । जापानको योकोहामा शहरमा गएराती भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले रग्बी विश्वकपको नवौं

रियल मड्रिडले गुमायो मौका

काठमाडौं । रियल बेटिससँग बराबरीमा रोकिएको रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । बार्सिलोना पराजित भएको शनिबार रातिको खेलमा रियल मड्रिडले जित निकालेको भए शीर्ष

लिभरपुलको अपराजित यात्रा जारी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । भिल्लाको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन एन्डी रोबर्टसन र साडियो