खेलकुद
कोरोनाका कारण साफ च्याम्पियनसिप अर्को वर्ष सर्याे

काठमाडाैं । बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

उसु खेलाडी वीरमानको अन्त्येष्टि

काठमाडौं । उसु खेलाडी वीरमान वाइबाको आज अन्त्येष्टि गरिएको छ। उहाँको धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासङ्घले जनाएको छ। अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय

कोरोना महामारीको बेला मेसीको जन्मदिन मनाउनेलाई जरिवाना

ढाका । महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ। भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन

पाकिस्तान क्रिकेट टिमका थप ७ खेलाडीमा कोरोना पुष्टि

काठमाडौँ । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका थप ७ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमित हुने खेलाडीको संख्या १० पुगेको छ। सोमबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको

म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान थापासहित ६ खेलाडीले पाए सफाइ

सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ। न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर

पूर्व कप्तान सागर थापासहित ६ जनाले पाए सफाई

काठमाडौं । अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ । उनीहरुलाई २०७५ जेठ २४ गते विषेश अदालतले

नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगन

काठमाडाैं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज

मेसी बार्सिलोनाको तालिममा फर्किए, स्वारेज अर्को साता खेल्नसक्ने

एजेन्सी । खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रङ्गशालामा शनिबारदेखि उपस्थित

राष्ट्रिय खेलकूद परिषद् सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ। ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ लाई बुधबार राष्ट्रियसभाले पारित गरेपछि सदस्य सचिव नियुक्तिको नयाँ प्रावधान आएको हो